default_image

क्रिकेट

April 20, 2023

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । समूह ए मा रहेको नेपाललाई ओमानसँगको खेल निकै महत्वपूर्ण हुनेछ । नेपाल यस खेलमा विजयी भएमा समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बन्नेछ । उपाधि दाबेदार ओमान र नेपालबीचको खेल निकै प्रतिस्पर्धात्मक […]

April 20, 2023

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

April 20, 2023

शिराजको सानदार बलिङमा बेंगलोर विजयी

एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शिराजको सानदार बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा पन्जाब किंग्सलाई २४ रनले हराएको छ। जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब १८.२ ओभरमा १ सय ५० रनमा अल आउट भयो । पन्जाबका जितेश शर्मा अन्तिम विकेटको रुपमा आउट हुनुअघि […]

April 20, 2023

बहराइनको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी प्रिमियर कपमा सिंगापुरलाई १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८७ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । सिंगापुरका सुरेन्द्र चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक […]

April 20, 2023

काठमाडौंलाई बागमती प्रदेश यू-१६ क्रिकेट उपाधि

राकेश तिमल्सिना, चितवन भरतपुर मेयरकप बागमती प्रदेश यू-१६ क्रिकेटको उपाधि काठमाडौं जिल्लाले जितेको छ । काठमाडौंले बिहीबार फाइनल खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा जितको लागि १ सय २२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दुवै […]

April 20, 2023

डु प्लेसिसको उत्कृष्ट ब्यााटिङमा बेंगलोरको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा पन्जाब किंग्सलाई १ सय ७५ रनको प्रतिसपर्धात्मक लक्ष्य दिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । बेंगलोरका फाफ डु प्लेसिसले ५६ […]

April 20, 2023

बेंगलोरको कप्तानी विराट कोहलीले गर्ने

एजेन्सी – विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट पन्जाब किंग्सविरुद्ध कप्तानी गर्ने भएका छन् । नियमित कप्तान फाफ डु प्लेसिस पूर्ण रुपमा फिट नभएपछि पूर्वकप्तान विराट कोहलीले उक्त नेतृत्व गरेका हुन् । मोहालीमा भएको टसमा पन्जाबका साम करनले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । फाफ […]

April 20, 2023

विरनदीप र आमिरको अर्धशतकमा मलेसियाको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा […]

April 20, 2023

बहराइनको विशाल योगफल

एजेन्सी – बहराइनले एसिसी प्रिमियर कपको पाँचौं खेलमा सिंगापुरलाई २ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । बहराइनका फैज अहमदले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ओपनर […]

April 20, 2023

मलेसियालाई साउदीको मध्यम लक्ष्य

एजेन्सी – साउदी अरेवियाले एसिसी प्रिमियर कपमा मलेसियालाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । […]

Success

Thank you for your time.