April 21, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरु माथि रोमाञ्चक जित हात पारेको छ । कोलकत्ताले बेंगलूरुमाथि १ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको बेंगलूरुले २० ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रन बनाउन सक्यो । अन्तिम ओभरमा […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले सुपर एक्स कर्पोरेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा आईएमई ग्रुपलाई १६ रनले पराजित गर्दै क्लाउड फ्याक्ट्रीले उपाधि जितेको हो। एरो सोलुसन अन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको क्लाउड फ्याक्ट्रीले तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित १० ओभरमा २ विकेट गुमाई १ सय २३ […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो । युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले ले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा दोस्रो जित निकालेको छ । मधेश प्रदेशलाई आइतबार ६ विकेटले हराउँदै कर्णालीले दोस्रो जित हात पारेको हो । मधेशको यो लगातार दोस्रो हार हो । कर्णालीको जितमा विपिन रावलले ४१ रन जोडे। जितको लागि १ सय २१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा ओमानले यूएईविरुद्ध टस जितेको छ । अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा फाइनल ४:१५ बजे सुरु हुँदैछ । प्रतियोगितामा अपराजित ओमानका कप्तान जिशन मकसुदले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । ओमानले तीव्र गतिका बलर कालिमउल्लाहको स्थानमा शकिल अहमदलाई टोलीमा ल्याएको छ । […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई रोमाञ्चक खेलमा ३ रनले हराएको छ। सुदूरको यो लगातार दोस्रो जित हो। कोशीको भने यो लगातार तेस्रो हार हो। जितको लागि १ सय ५४ रनको लक्ष्य पछाएको कोशी प्रदेश २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रनमा समेटिदै ३ रनको […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपको उपाधिका लागि घरेलु टोली ओमान र युएई आज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिनको ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । यस्तै तेस्रो स्थान हासिल गरेको हङकङ सहित आजका दुई प्रतिस्पर्धी […]
April 21, 2024
दिपेन्द्र पोखरेल, अर्भिङ् (टेक्सस,अमेरिका) अमेरिका भ्रमणमा रहेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् । नेपाली समाज टेक्सस, गैर आवासिय नेपाली संघ लगायतको संयुक्त प्रयासमा भएको कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले टेक्सस स्थित नेपाली क्रिकेट समर्थकहरुलाई सम्बोधन गर्दै आगामी जुनमा अमेरिकामा […]
April 20, 2024
एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]
April 20, 2024
मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]