default_image

Expert Opinion

June 11, 2025

धुलिखेलले सम्झाएको गीतहरु

सन्जोग चाम्लिङ राई आजको मितिबाट एक महिना अघि, वैशाख २६ गते धुलिखेलको रंगमञ्चमा एउटा यस्तो दृश्य थियो । जब सभा हलभित्र एन्फाको साधारण सभा चलिरहेको थियो, हलबाहिर भने पूर्व अध्यक्ष गणेश थापाको रौद्र रुप देखिएको थियो । त्यो समाचार पढे हेरे पछि पंक्तिकारको कानमा अनायासै गायक यश कुमारको एउटा गीत गुन्जिएको थियो । “वनको बाघले […]

May 24, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा दिल्लीका कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ रोजेका हुन् । दिल्ली यो संस्करणको अन्तिम खेल खेल्दैछ । दिल्लीको प्लेअफमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । पञ्जाब भने शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर […]

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

April 12, 2024

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – लिभरपुलले युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा लज्जास्पद हार बेहोरेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल बिहीबार इटालियन क्लब एटलान्टासँग ३-० ले पराजित भएको हो । अघिल्लो चरण प्रवेशका लागि लिभरपुलले संघर्ष गर्नुपर्ने भएको छ। एटलान्टालाई जित दिलाउन जियानलुका स्कामाक्काले ३८औं र ६०औं मिनेटमा गोल गरे । अर्को गोल मारियो मासालिकले ८३औं मिनेटमा गोल गरे। […]

January 16, 2024

कुनै फुटबल खेलाडी किन विदेशिन्छ ?

सन्जोग चाम्लिङ राई सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले […]

March 13, 2023

‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) एक पछि अर्को विवादमा फस्दै जान थालेको छ । आन्तरिक विवादका कारण एकमत हुन नसकेको एन्फामा पछिल्लो पटक उपाध्यक्ष विराटजंग शाहीले अध्यक्ष पंकजविक्रम नेम्बाङबाट अपमान भएको बताएका छन् । अध्यक्ष नेम्बाङ, महासचिव किरण राई र आफू बिहीबार रुवान्डाको किगालीमा हुने फिफा कंग्रेसमा भाग लिन जाने तयारी अनुसार […]

March 13, 2023

गुलशन बेन्चमा, उरा टोलीमै छैनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झालाई बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण […]

December 30, 2021

महिला टोलीको स्वागतमा भव्य दस्ता, पुरुषलाई बेवास्ता

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन महिला टोलीको भव्य स्वागत भइरहँदा सोही प्रतियोगितामा भाग लिएर फर्केका पुरुष टोलीका खेलाडी भने आ आफ्नै तरिकामा घर फर्केनु परेको थियो । भनिन्छ, जित्नेको इतिहास लेखिन्छ । त्यसअर्थ स्वभाविक थियो महिला टोलीले न्यानो र भव्य स्वागतको हकदार थियो । त्यहि अनुसार युवा तथा […]

Success

Thank you for your time.