December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ माल्दिभियन क्लब टिसी स्पोर्टससँगको पहिलो सिजन विट मार्ने क्रममा रहेका छन् । गत वर्ष पुसमा टिसीमा आबद्ध भएको केहि समयमै किरण सम्मिलित टोलीले बंगलादेशमा शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जितेको थियो । त्यसयता टोलीले कुनै उपाधि जित्न सकेको छैन । माले लिगमा चौथो […]
December 15, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग इतिहासको सर्वाधिक गोलकर्ता एलन शेयररले अहिलेको म्यानचेस्टर सिटीको टिमलाई अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक टोली रहेको दाबी गरेका छन् । मध्य सातामा म्यानचेस्टर सिटीले स्वान्सिलाई ४-० ले हराएको थियो । त्यस नतिजासँगै सिटीले प्रिमियर लिगमा लगातार १५ जित दर्ता गरेको हो जुन लिगको नयाँ रेकर्ड पनि हो । सिटी प्रिमियर […]
December 15, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर तथा वरिष्ठ खेलाडि आन्द्रेस इनिएस्टाले नेयमार रियल म्याड्रिड जाने हल्लाप्रति आफ्नो पनि मत व्यक्त गरेका छन् । इनिएस्टाले नेयमार प्रतिद्वन्दि रियल म्याड्रिड गए उनीसँग रिसाउने र दु:खी हुने बताए । नेयमार यसै वर्ष २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । तर अहिले उनको पिएसजीबाट फेरी रियल म्याड्रिड […]
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । तस्बिर सौजन्य : खनेन्द्र कुमार राई (अर्जुन)
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधाइ दिएका छन् । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले सबै भन्दा ठूलो पार्टी बनेको थियो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]
December 14, 2017
धनगढी (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लबले तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
December 14, 2017
काठमाडौं (काठमाडौं) – नेपाली सेनाको आयोजनामा तेस्रो संस्करणको प्रधान सेनापति तेस्रो खुुला म्याराथन माघमा हुने भएको छ । सेनाले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता शिवरात्रीको दिन आगामी माघ २७ गते आयोजना गर्न लागिएको जानकारी गराएको छ । नेपाली सेनाले ‘रन फर फन’ को रुपमा दुईवर्ष अघिबाट म्याराथन आयोजना गरेको थियो । […]
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको हो । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो । यस जितसँगै नेपाल सेमिफ़ाइनलमा पनि प्रवेश गरेको […]
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बास्कोटा पनि छन् । आज पक्राउ पर्नेमा क्लबका सञ्चालक पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र इभेन्ट म्यानजमेन्ट कम्पनी केटिएम लाइभका रितेश […]
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । एकै महिना भित्र आर्मी र मनाङ तेस्रो […]