default_image

Featured

December 14, 2017

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।   नारायण जोशी र मेख बहादुरसेन थापाले […]

December 14, 2017

दुहवी गोल्ड कपको सेमिफाइनलमा रुपन्देहीको सामना गर्दै आर्मी

बेलबारी (हाम्रो खेलकुद)– यो वर्ष नकआउट फुटबलमा सफल रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अग्नी रुपन्देही ११ को सामना गर्दैछ । दहवी रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको खेलको विजेता फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछन् । आर्मीले […]

December 14, 2017

म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा […]

December 14, 2017

म्यानमारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणअन्तर्गत अन्तिम खेलमा आज म्यानमारको सामना गर्दै छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुरुआती दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने पहिलो टोली बनिसकेको छ । नेपालका लागि म्यानमार कमजोर प्रतिद्वन्दिका रुपमा हेरिएको छ । समूह ‘ए’मा नेपालले दुवै […]

December 13, 2017

मनाङ विरुद्ध चर्च ब्वाइज [फोटो फिचर]

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । तस्बिर सौजन्य- खनेन्द्र कुमार राई (अर्जुन)  

December 13, 2017

श्रीलंका भारतसँग १ सय ४१ रनले पराजित

मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको […]

December 13, 2017

एथलेटिक्सकी कीर्तिमानी केशरी विदेशिइन्

काठमाडौं (हाम्रो खेलकुद) – रोजगारीका लागि विदेशिने खेलाडीको सुचिमा एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरीको नाम पनि थपिएको छ । केशरी रोजगारीका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तर्फ लागेकी छिन् । त्यसतर्फ जानुअघि उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएको बताइएको छ । उनी दुबई पुलिसमा आबद्ध हुने बताइएको छ । अब उनले नेपाललाई प्रतिनिधित्व गर्ने […]

December 13, 2017

शुक्र,प्रतिमा र सुवास फाल्डो सिरिजका लागि छनोट

काठमाण्डौं (हाम्रो खेलकुद) – शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । च्याम्पियनसिपबाट ३ स्पर्धाका विजेता शुक्र ,प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ […]

December 13, 2017

प्रिमियर लिगमा सिटी स्वान्सिको सामना गर्दै

स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित […]

December 13, 2017

अनिलको गोलमा मनाङ दुहवी गोल्ड कपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । कप्तान अनिल गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा मनाङ वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । केहि […]

Success

Thank you for your time.