August 25, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्प्यिनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा जारी बंगलादेशविरुद्धको सेमिफाइनलको पहिलो हाफमा २–० को अग्रता लिदै अन्तिम दुईमा पुग्ने सम्भावना मजबुद बनाएको हो । खेलको पहिलो हाफमा नायक रहे आकाश बुढा मगर । दुवै गोल उनले गरे […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यू–१५ फुटबल च्याम्प्यिनसिपको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा दिउँसो ३ः०० बजे प्रतिस्पर्धा सुरु भएको छ । एकै समयमा हलचोकमा जारी अर्को सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ फुटबल च्याम्प्यिनसिपका दुवै सेमिफाइल आज एकै समयमा हुँदैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा प्रतिस्पर्धा हुँदा हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यसअघि यू १६ का नाममा भएको […]
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल समेत सहभागी रहेको महिला टि ट्वान्टी विश्व कपका लागि एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली छनोट मंसिर ४ देखि ११ गते सम्म थाइल्यान्डको बैंककमा हुनेछ । छनोटमा नेपालसहित थाइल्यान्ड,हङकङ, संयुक्त अरब इमिरेट्स (यूएइ) र चीनको सहभागिता रहनेछ । सहभागी पाँचै टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहेका दुई […]
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ । त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ […]
August 24, 2017
पोखरा (हाम्रो खेलकुद)– फाइनल पुग्ने दुवै टोलीका प्रशिक्षकले छैटौं संस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् । यद्दपी फाइनल सहज नहुनेमा दुवै प्रशिक्षक सचेत छन् । लामाचौरमा हुने आज हुने फाइनलमा शिवम न्यू डाइमण्ड र विभागिय टोली नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । न्यू डायमण्ड प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । तस्बिर- बिबेक सुबेदी / हाम्रो खेलकुद
August 23, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । […]
August 23, 2017
दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । भारत समूहको विजेता बनेको छ । यो खेलअघि नै नेपाल र भारत सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले समूह ‘ए’ को […]