March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १७ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ । २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो । संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयशा शाक्य (तेक्वान्दो) […]
March 10, 2017
काठमाडौं – विश्व क्रिकेट लिग (डब्सूसिएल) च्याम्पियनसिप अन्तर्गत शनिबार हुने खेलमा दुई वटा विषय अनिश्चित छन् । खेलको दिनको मौसम र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का खेल्ने दुवै विषय अघिल्लो दिन शुक्रबार सम्म अनिश्चित छ । यद्दपी पारस व्यक्तिगत रुपमा खेल्न चाहन्छन् । निर्णय भने भइसकेको छैन । खेल्ने नखेल्ने प्रष्ट जवाफ न त […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी अस्वस्थताका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। भोलि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याबिरुद्धको खेलमा करण उपस्थित नहुने पक्का भएको छ। पेट दुख्ने र बान्ता लाग्ने समस्या देखिएपछि करणलाई शुक्रबार वयोधा अस्पतालमा लगिएको थियो। अस्पतालले जानकारी दिएअनुसार उनलाई एपेण्डिसाइटिस भएको र तत्काल अपरेसन […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ। डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन्। अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एकदिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच […]
March 10, 2017
सौरभ गिरी नेपालगंज– नेपाल पुलिस क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खराब मौसमका कारण ८० मिनेट मात्र खेलाइएको खेलमा आयोजक नेपालगञ्ज ११ लाई २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो । नेपालगञ्ज रंगशालामा पुलिसले पहिलो हाफमै २–० को अग्रता लिएर खेलमा पकड बनाएको थियो । पुलिसका […]
March 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परे। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा हुनेछ। पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा अटाएका एपीएफका फरवार्ड युवराज खड्का, नेपाल पुलिसका मिडफिल्डर रविशंकर पासवान, संकटाका मिडफिल्डर […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार केन्याको सामना गर्दैछ। शुक्रबार दिउसो नेपाली टोलीले अन्तिम अभ्यास गरेको थियो। करिब ३ घण्टा चलेको उक्त प्रशिक्षणका केहि तस्बिर तल छन्:
March 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि दोश्रो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल […]
March 10, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज विभागिय टोली नेपाल पुलिस क्लब र आयोजक नेपालगञ्ज ११ बीच प्रतिस्पर्धा हुँदैछ । यसै महिना धरानमा १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुलिस त्यसपछि १९ औं तिलोत्तमा गोल्ड कपको क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । त्यसयता […]