March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब १६ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लागेको झन्डै एक बर्षपछि विधानका विषयमा छलफल गर्न विवादित सबै भएका छन् । यद्दपी नेपालमाथिको प्रतिबन्ध कहिले हट्छ भन्ने जवाफ कसैसँग छैन । आइसिसीकै नेतृत्वमा अहिले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको छ । नेपाली क्रिकेटको विवाद समधानका लागि विधान बनाउने र स्वतन्त्र निर्वाचनको वातावरण तयार पार्न […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ । दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपाली यू १५ टोलीले आइतबार होली मनाएको छ । मैत्रीपूर्ण फुटबल श्रृखंलाको पहिलो खेलमा शनिबार भुटानलाई ७–१ ले हराएको नेपालले आज साँझ नेपाली समय अनुसार साझ ७ः१५ बजे जापानी टोलीको सामना गर्दैछ । [फोटो फिचर]
March 12, 2017
दिपक न्यौपाने बुटबल – सैनामैना गोल्डकप नकआउट फुटबल प्रतीयोगिता यहि साता सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना वडा नं ७ देवापारको जनप्रिय स्पोर्टस क्लब आयोजनामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष किशोर रानाले बताए । सैनामैना नगरपालिको संरक्षणमा सन्चालन हुने गोल्ड कपको विजेता टोलीले उपाधिसहित१ लाख १७ हजार र दोस्रो […]
March 12, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट पनुः योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षको लागि भट्टराइको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । नाको प्रथम उपाध्यक्षमा सोभित बानिया, द्धितीय उपाध्यक्षमा […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल […]
March 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार टि.यु. मैदानमा भएको खेलमा नेपालको लागि दुइ युवा खेलाडीले डेब्यु गरे। दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्या विरुद्धको खेल अगाडी राष्ट्रिय टोलीको क्याप पहिरिएर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका थिए। दुवै खेलाडीले यु-१९ राष्ट्रिय टोलीबाट यसअघी खेलिसकेका छन्। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलाको दोस्रो खेलमा नेपालले आइतबार जापान यू-१५ को सामना गर्दै छ । खेल कोलोम्बोमा नेपाली समय अनुसार साँझको ७:१५ बाट सुरु हुनेछ । पहिलो खेल खेलेको नेपालले शनिबार भुटान यू-१५ लाइ ७-१ ले हराएको थियो । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश […]