February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका भूमिराज राईले प्रधान सेनापति खुला म्याराथन दौडको उपाधि जितेका छन् । २ घन्टा २४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्दै भूमिराजले उपाधि जितेका हुन् । आयोजक नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भए । कृष्णले २ घन्टा २४ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २५ मिनेट […]
February 11, 2017
स्पेन (एजेन्सी) – घरेलु टोली अलाभेसलाइ ६-० ले हराउदै बार्सिलोना ला लिगामा शिर्षस्थानमा उक्लेको छ । रियल मड्रिड भन्दा ३ खेल बढी खेलेको बार्सिलोना २ अंक माथि छ । बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे । गरे । खेलको ३७ मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने नेमारले […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट सृजना आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वतीको टोलीले महिलाको फाइनलमा न्यु डामन्डलाई र पुरुषतर्फ आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई समान ३–१ सेटले हराउँदै उपाधि जितेका थिए । महिला तर्फ न्यू डायमण्डका खेलाडी चार विधामा उत्कृष्टको बाजी मा¥यो […]
February 11, 2017
सिमरा (हाम्रो खेलकुद) – गोलकिपर विनय श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटाले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै संकटा पहिलो पटक सिमरा गोल्डकपमा च्याम्पियन बनेको हो । सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा संकटाले आर्मीलाई टाईब्रेकरमा ४–२ हरायो । विनयले दुई पेनाल्टी रोक्दै संकटालाई […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले न्यु डाइमन्डलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको हो । यो जितसँगै एपिएफले आफ्नै आयोजनामा भएको एपिएफ आइजिपी कपको हारको बदला लिएको छ । त्यति बेला फाइनलमा एपिएफ न्यु डाइमन्डसँग पराजित भएको […]
February 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलिया क्लब सनसाइन जर्ज क्रस एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार अर्को बराबरी खेलेको छ । सनसाइन जर्ज र मेरिल्यान्ड एफसीले गोलरहित बराबरी खेलेका थिए । गत साता सिजनको पहिलो खेलमा पनि सनसाइज जर्जले २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा जस्तै जगजितले शनिबार पनि दोस्रो […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो । आर्मीले फाइनल २५–२१,२१–२५,२७–२५ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । झन्डै डेढ महिनाको बीचमा आर्मीको […]
February 11, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा शनिबार विभागिय टोली एपिएफ र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । दुई ए डिभिडजन टोली सिएमजी क्लब संकटा र हिमालयन शेर्पा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छन् । उदयपुर जिल्ला फुटबल संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं […]
February 11, 2017
सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुनेमा दुवै टोलीका प्रशिक्षक आशावादी छन् । आर्मी नवीन न्यौपाने र संकटा सल्याण खड्कीको प्रशिक्षणमा उत्रदैछ । यो सिजन संकटा र आर्मीबीच भेट हुन लागेको यो चौथो पटक […]
February 11, 2017
कैलाली (हाम्रो खेलकुद)– अत्तरिया युनाइटेड स्पोर्टस क्लबले अर्को बर्ष सुरुआतमा कैलालीको अत्तरियामा सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लबले जानकारी दिएको छ । प्रतियोगितामा झन्डै ४ रुपैयाँ पुरस्कार रहेको बताएको छ । महिला क्रिकेटको स्तर […]