February 14, 2017
उदयपुर (हाम्रो खेलकुद) – उदयपुर स्थित थरुहट गाईघाट रंगशालामा सन्चालन भइरहेको उदयपुर गोल्डकपको मंगलबारको सेमी फाईनल खेलमा रुपन्देही ११ ले हिमालयन शेर्पालाई २ को विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ। रुपन्देहीले खेलको २० औं मिनेटमा फरवार्ड अमर डंगोलको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै रुपन्देहीले दिपक राइको गोल मार्फत अग्रता दोब्बर बनायो। […]
February 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा सहभागिता जनाउनका लागि बंगलादेश जाने ‘ए’ डिभिजन क्लब लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदि क्लबलाई मंगलबार बिदाई गरिएको छ । घरेलु फुटबलमा निकै नै सशक्त मानिएको मनाङ बुधबार बंगालदेश तर्फ प्रस्थान गर्दैछ। चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय […]
February 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा सुरु भएको अन्तर कलेज सुपर इन्डोर क्रिकेटमा आज पहिलो दिन समुह चरणका छ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नोभा कलेजलाई ४१ रनले हराएको छ भने दोस्रो खेलमा पेन्टागन कलेजले राजश्री जनक कलेजमाथि ७३ रनले जित प्राप्त गरेको छ […]
February 14, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद )- टुबोर्ग दोश्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता यसै महिनाको अन्त्यमा सुरू हुने भएको छ । २६ देखि चैत्र ४ गते सम्म नेपालगंज रंगशालामा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । नेपालगञ्ज गोल्ड कपमा सी.एम.जी. क्लब संकटा ,मनाङ्ग मर्स्याङ्ग्दि क्लब, नेपाल प्रहरी, नेपाल […]
February 14, 2017
उदयपुर (हाम्रो खेलकुद) – रममप चौथो उदयुपर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा मंगलबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले मोसफलको रुपन्देही ११ को सामना गर्दैछ । आयोजक उदयपुरलाई हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको थियो । रुपन्देहीले प्रतियोगिताकै दाबेदार मध्येको झापा ११ लाई सडन डेथमा हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । थाहरुह […]
February 14, 2017
लन्डन (एन्जेसी)– म्यानचेस्टर सिटी सोमबार बोर्नमाउथलाई २–० ले हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले एक गोल गरे भने अर्को गोलका लागि भूमिका खेले । लेरोय सानेको क्रसममा स्टेर्लिङले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै बोर्नमाउथले खेललाई बराबरीमा पुर्याएको थियो । […]
February 13, 2017
उदयपुर, (हाम्रो खेलकुद)- उदयपुर गोल्डकपको पहिलो सेमिफाइनल खेलमा गत शनिबार सिमरा गोल्डकपको उपाधि जितेको सिएमसी संकटा क्लबलाई २-१ले पराजित गर्दै मोरङ ११ फाईनल प्रवेश गर्न सफल भएको छ। खेलको म्यान अफ द म्यात्च मोरङका भुवन बस्नेत घोषित हुदै नगद पांच हजार प्राप्त गरे। पहिलो हाफमा दुवै टोलि गोल गर्न असफल भएपनि खेलको ६९औ मिनेटमा भुवन बस्नेतले गोल गर्दै मोरङलाई […]
February 13, 2017
बंगलादेश (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदि क्लब अर्को साताबाट बंगलादेशमा सुरु हुने सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को समूह ‘बि’ मा परेको छ। आज एक कार्यक्रम बीच भएको समुह विभाजन कार्यक्रममा दुइ समूहको टुंगो लागेको थियो मनाङसंगै समूह ‘बि’मा अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंग रहेका छन्। समूह ‘ए’मा माल्दिभ्सको […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ। नेपाल सरकारले खेलाडीहरु र मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जनही ३ लाख प्रदान गरेको थियो। सहायक प्रशिक्षक राजु काजी शाक्यले २ लाख र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसालले जनही […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्ट स्पेनको बार्सिलोनामा सम्मानित भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिइरहेका उनलाई नेपाली समुदायको जनप्रगतिशिल मञ्च, स्पेनले आइतबार सम्मान गरेको हो । फुटबलमार्फत देशलाई अन्र्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेको भन्दै अन्जनलाई मञ्चले सम्मान गरेको थियो । ‘ विश्वको जुन सुकै ठाँउमा पुग्दा पनि नेपालीबाट माया […]