default_image

Featured

National Team training

October 25, 2016

सोलिडरिटी कपको लागी अन्तिम नामावली सार्वजनिक

सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ।  ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]

October 25, 2016

सिक्किममा झापा ११ को शान, अब गभर्नर्स गोल्डकपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको […]

October 24, 2016

किकअफ र ताहाचल शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी […]

October 24, 2016

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी, ५ मतले कर्माको हार

दिपेश तिमल्सिना (हाम्रो खेलकुद)  काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने […]

October 24, 2016

नेपाली फुटबलको भोली

बिक्रम आचार्य आज अखिल नेपाल फुटबल संघ एन्फाको नेत्रित्व परिवर्तनका निम्ती चुनाव हुँदैछ । नेपाली फुटबलमा दुई दसक लामो गणेश थापाको एकतन्त्रिय शासन फिफाले लात नहाने सम्म कायम रह्यो । गणेश थापाको युगमा नेपाली फुटबलमा केही राम्रा काम भए त केही नराम्रा । गणेश थापा आफु नेपाली फुटबलबाट बिदा भएर राजनिती मै सकृय छन , […]

ronaldo

October 24, 2016

ला लिगामा क्रीस्टियानो रोनाल्डोको अहिलेसम्मको खराब सुरुवात

पोर्चुगलसङ युरो २०१६ जिते देखी लयमा फर्कन संघर्ष गरिरहेक क्रीस्टियानो रोनाल्डोको यो रियल मड्रीड आएयताको ला लिगामा सबै भन्दा खराब सुरुवात हो । मड्रीडले ९ खेलपछी २१ अंक सहित तालिकामा कब्जा जमाएपनी युरो कपमा चोट बोकेर सुरुका केहि खेल गुमाएका रोनाल्डोले भने ६ खेल खेलिसक्दा २ गोल मात्र गर्न सफल भएका छन । च्याम्पियन्स लिगमा […]

asim-engagement

October 24, 2016

असिम र सोनिरा विवाह बन्धनमा बाँधिने

काठमाडौं (हाम्रो खेलकुद) दुई अलग अलग खेलका राष्ट्रिय खेलाडीबीच अर्को महिना विवाह हुने भएको छ । फुटबलका असिमजंग कार्की र पौडी तथा ट्राइथोलनकी खेलाडी सोनिरा विष्टबीच आइतबार इंगेजमेन्ट भएको छ ।   इंगेजमेन्टमा दुई परिवारका सदस्य, इष्टमित्र र साथीहरुको उपस्थिति थियो । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् […]

October 23, 2016

चेल्सीसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पाद हार

लन्डन (एन्जेसी)– चेल्सीले प्रिमियर लिगमा आइतबार चिर प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । म्यानचेस्टर सिटीले साउथह्याटनसँग १–१ को बराबरी खेलेको केही घन्टापछि सहरी टोली युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । पेद्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको खेलको २१ औं मिनेटमा ग्यारी काहिलले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा चेल्सीले अर्को […]

October 23, 2016

घले एन्फाको मानार्थ अध्यक्ष मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तासी घलेलाई आफ्नो मानार्थ अध्यक्ष मनोनित गरेको छ । एन्फा अध्यक्ष र एक उपाध्यक्षको चयनका लागि लागि सोमबार हुने निर्वाचनअघि आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले घलेलाई सर्वसम्मत मानार्थ अध्यक्ष मनोनित गरेको थियो । कार्यसमितिको निर्णयलाई सोमबार बस्ने साधारण सभाले पास गरेपछि घले मानार्थ अध्यक्ष बन्नेछन् । […]

October 23, 2016

राखेप सदस्य सचिवलाई खेलाडी संघको ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता […]

Success

Thank you for your time.