May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् अर्जेन्टिनाका विङर एन्जल डि मारिया । एन्जल डि मारियाले यस सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिग १ को […]
May 28, 2018
मस्को (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनीले अबको १७ दिनपछि सुरु हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ मा उपाधि रक्षासहित यात्रा सुरु गर्नेछ । पछिल्लो विश्वकप उपाधि जितेको जर्मनीले यसअघिको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो । यसपटक जर्मनीको टोली छनौटका क्रममा प्रशिक्षक जोकिम लोले निकै दवाव खेप्नु पर्यो । केहि खेलाडी चोटका कारण मैदान […]
May 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । सन् २०१५ सम्म ‘एन्गोलो कान्टे’ विश्व फुटबलमा अपरिचित नाम थियो । फ्रान्सको तुलनात्मक रुपमा […]
May 27, 2018
किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]
May 27, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १८ दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुँदैछ । विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए […]
May 26, 2018
मस्को (एजेन्सी) – डिफेन्डीङ च्याम्पियन जर्मनी अब १९ दिनपछि अर्को युरोपेली राष्ट्र रसियामा सुरु हुने फिफा विश्वकप २०१८ मा उपाधि रक्षा गर्ने सुरमा हुनेछ । यसका लागि प्रशिक्षक जोकिम लोले आफ्नो २३ सदस्यीय अन्तिम टोलीको पनि घोषणा गरिसकेका छन् । यसपटक अन्तिम टोलीमा पछिल्लो विश्वकप फाइनलमा उपाधि जिताउन निर्णायक गोल गरेका मिडफिल्डर मारियो गोट्जे टोलीमा […]
May 25, 2018
रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको उनले बताए । खुट्टामा चोट बोकेका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि सिजनको पछिल्लो भाग नखेलेका नेयमारले विश्वकप टोलीमा स्थान बनाउने बारे पनि प्रश्न उठेको थियो । […]
May 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप जुन १४ बाट सुरु हुँदैछ। ३२ राष्ट्रको सहभागिता रहने यस प्रतियोगिता १४ जुनमा आयोयक रुस र साउदी अरबियाबीचको खेलबाट सुरु हुनेछ। प्रतियोगिताको पूर्व तयारीमा सबै ३२ राष्ट्रले मैत्रीपूर्ण खेल खेल्दै निखारिने अवसर पाउनेछन्। लगभग सबै टोलीले रुसमा सहभागिताका लागि अन्तिम टोली सार्वजनिक गरिसकेका छन्। विश्व कप अघिका केही छुटाउन नहुने रोमाञ्चक मैत्रीपूर्ण खेलहरु यसप्रकार […]
May 25, 2018
म्याड्रिड (एजेन्सी)– नाइजेरिया राम्रो टोली हुन सक्ने सम्भावना भएपनि लियोन मेस्सी र अर्जेन्टिनासँग तुलाना गर्न नसकिने एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेवनले बताएका छन् । म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो । खेलपछि सिमेवनले भने, मेस्सी विशेष खेलाडी हुन् । यदि उनी लयमा छन् भने रोक्न […]
May 24, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियाको ११ सहरमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब २० दिनमात्र बाँकी छ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ […]