default_image

फिफा विश्वकप

May 21, 2018

बेल्जियमको प्रारम्भिक विश्वकप टोली घोषणा

ब्रसेल्स (एजेन्सी) – फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आज विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बेल्जियमको टोलीमा इंग्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् जसमा कप्तान तथा चेल्सीका एडेन हाजार्ड पनि पर्दछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना सबै अनुभवी तथा नियमित खेलाडीहरुलाई राखे पनि रोमाका राड्जा […]

Olympique de Marseille v Club Atletico de Madrid - UEFA Europa League Final

May 17, 2018

फ्रान्सलाई समस्या, पायेटले विश्वकप गुमाउन सक्ने

लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो ।   उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ […]

Kane

May 16, 2018

इंग्ल्यान्डले विश्वकपका लागि टोली घोषणा

लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । २३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए । इंग्ल्यान्डले जुन […]

ref

May 16, 2018

विश्वकपका रेफ्री फिक्सिङ गर्ने प्रयासमा प्रतिबन्धित

रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्। रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप […]

ronaldo portugal green

May 16, 2018

रोनाल्डो सम्मिलित पोर्चुगलको प्रारम्भिक टोली घोषणा

लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार […]

hart

May 16, 2018

हार्ट इङल्याण्डको टोलीमा परेनन्

लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्।  जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको  पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर […]

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]

messi and Dyabala

May 15, 2018

विश्वकपका लागि अर्जेन्टिनाको प्रारम्भिक टोली सार्वजनिक

ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् ।  त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा […]

May 15, 2018

ब्राजिलद्वारा विश्वकपका लागि अन्तिम टोली छनोट

रियो (एजेन्सी) – ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । […]

neuer germany

May 13, 2018

‘नोएरले विश्वकपमा मौका पाउनुपर्छ’ – लेहम्यान

म्युनिख (जर्मनी) – जर्मनी राष्ट्रिय टोलीका पूर्व गोलरक्षक जेन्स लेहम्यानले भर्खरै चोटबाट फर्किएका गोलरक्षक म्यानुएल नोएरलाई विश्वकपमा मौका दिनुपर्ने अभिव्यक्ति राखेका छन् । गत सेप्टेम्बरमा खुट्टामा चोट बोकेपछि मैदानबाहिर रहेका नोएर जर्मनीले चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा उत्कृष्ट गोलरक्षक रहेका थिए । सेप्टेम्बरयता क्लब टोली बायर्न म्युनिखका लागि नखेलेका नोएरले प्रशिक्षणमा भने पुनरागमन गरिसकेका छन् […]

Success

Thank you for your time.