default_image

फुटबल

July 23, 2020

म्यानचेस्टर बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओल्डट्राफोर्डको बुधबार राति भएको खेलमा वेस्टह्यामका माइकल एन्टेनियोले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा माइकल […]

July 23, 2020

लिभरपुलले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा यो सिजनको च्याम्पियन बनेको मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो । एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन जस्तै बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ । […]

July 22, 2020

इन्टर मिलानलाई दोस्रो स्थानमा उक्लने अवसर

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको इन्टर मिलानले घरेलु मैदानमा फियोरेन्टिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेपछि शुरु हुनेछ ।  फियोरेन्टिनामाथि जित हात पार्न सके इन्टर मिलानले एटलान्टालाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लने अवसर छ । तेस्रो […]

July 22, 2020

म्यानचेस्टर युनाइटेडलाई वेस्ट ह्यामको चुनौती

एजेन्सी – शीर्ष ४ र रेलिगेसन क्षेत्रको कडा प्रतिस्पर्धासहित इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । युनाइटेडले घरेलु मैदानमा रेलिगेसन क्षेत्रनजिक रहेको वेस्टह्याम युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ […]

July 22, 2020

चेल्सीलाई लिभरपुलको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । चेल्सीले यो सिजनको प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे शुरु हुनेछ । आजको खेलपछि नै लिभरपुलले […]

July 22, 2020

पीएसजीमै रहेर उपाधि जित्ने एमबाप्पेको इच्छा

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिंदै आएको छ । तर रियलका समर्थकले एमबाप्पेलाई म्याड्रिड टोलीको जर्सीमा हेर्न कम्तिमा अझै एक सिजन कुर्नुपर्ने भएको छ । पछिल्लो समय पीएसजी छाड्ने चर्चा चलेपनि एमबाप्पे आफैंले त्यस सम्भावना नरहेको बताएका छन् । बिइन स्पोर्ट्ससँग बोल्दै एमबाप्पेले कम्तिमा एक सिजन […]

July 22, 2020

ला लिगाका उत्कृष्टमा रियलकै बाहुल्यता

एजेन्सी — निकै प्रतिस्पर्धात्मक मोडमा रहेको लिगमा बार्सिलोनाले अन्त्यतिर लय गुमाउँदा अन्तिम खेलअघि नै रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि पक्का गरेको थियो । त्यसअर्थ रियलकै खेलाडीहरुले सिजनभर उच्च प्रदर्शन गरेको बुझ्न सहज हुन्छ । स्पेनको प्रतिष्ठित संचार माध्यम मार्काले ला लिगाको सिजनको समिक्षा गरेको छ । १ लाख २० हजारबाट लिएको मतका आधारमा विभिन्न […]

July 22, 2020

पीएसजीको फराकिलो जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको तयारीमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपुर्ण खेलमा स्कटिस क्लब सेल्टिकमाथि फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, नेयमार, एन्डर हेरेरा र पाब्लो सारावियाले गोल गरे । पहिलो र दोस्रो हाफमा […]

July 22, 2020

आर्सनल भिल्लासँग स्तब्ध

एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको छ । ट्रेजिगुएटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा आर्सनल घरेलु टोली एस्टन भिल्लासँग पराजित हुन पुगेको हो । उनले खेलको २७औं मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए । खेलमा ६९ प्रतिशत बल पोजेसन राखेपनि आर्सनलले […]

July 22, 2020

इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।  मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको […]

Success

Thank you for your time.