default_image

फुटबल

August 14, 2018

रियलका डिफेन्डरले सुपर कप गुमाउने

म्यदिर्द (एजेन्सी) – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन रियल म्याड्रिड आएका उनले सामने चोट बोकेका कारण छनोटका लागि उपलब्ध नहुने भएका हुन् । रियल सोसीडाडबाट रियल भित्रिएका डिफेन्डर अल्भारोले प्रतिस्पर्धात्मक डेब्युका लागि अझै केहि समय कुर्नुपर्ने भएको छ । […]

August 14, 2018

केइटा लोनमा इन्टर पुगे

सानसिरो (एजेन्सी) – फ्रेन्च लिग वान क्लब एस मोनाकोका स्ट्राइकर केइटा बाल्डे लोनमा इटालियन महारथी इन्टर मिलानमा अनुबन्धित भएका छन् । मिलानले केइटालाई सोमबार राति सार्वजनिक गरेको हो । एक वर्षका लागि लोनमा मिलान पुगेका केइटा अर्काे वर्ष मिलानको स्थायी खेलाडी हुन सक्नेछन् । उनलाई मिलानले ४२ मिलियन पाउन्डमा लामो समयका लाागि अनुबन्ध गर्ने बुझिएकोे […]

August 14, 2018

एसियाड फुटबलः नेपालले आज जापानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिता नेपालले आज एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।  एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो […]

August 14, 2018

डेभिड सिल्भाद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो । […]

August 13, 2018

साफ यू १५ महिला च्याम्पियनसिप : बंगलादेश समूह विजेता, नेपालले भारतको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गनेछ । समूह विजेता बंगलादेशले अको सेमिफाइलमा भुटानको सामना गर्नेछ । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा अरु २ गोलको सामना गने परेको थियो […]

August 13, 2018

साफ यू १५ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँगको खेलमा पहिलो हाफमा १–० ले पछि परेको छ । पहिलो खेलमा विजयी हुँदै बंगलादेश र नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । यो खेलको विजेताले समूह एको उपविजेता भुटानको सामना गर्ने । उपविजेता समूह एको विजेता भारतको सामना गर्नेछ । नेपाल र […]

August 13, 2018

साफ यु–१५ महिला फुटबल च्याम्पियनसिप : भारत समूह ‘ए’ विजेता

काठमाडौं (हाम्रो खेलकुद)-उपाधिको दावेदार भारत भुटानको थिम्पुमा जारी साफ यु–१५ महिला फुटबल च्यामिपयनसिपको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार चाम्लिङथाङ रंगशालामा भएको समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारत समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न सफल भएको हो । भारतसाग पराजित भएपनि आयोजक भुटान समूह उपविजेताको […]

August 13, 2018

ट्रान्सफर बजारको चर्चित खबरहरु

मिलान (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा खेलाडी किन्ने अवधि समाप्त भएपनि अन्य लिगमा भने किनबेचको सिलसिला कायमै छ । यसका लागि प्रिमियर लिगका खेलाडी अन्यत्र क्लब जाने विकल्प भन्ने खुला छ । ट्रान्सफर बजारमा हाल चलेको केहि चर्चा यसप्रकार छन् : अगष्ट ३१ मा खेलाडी ट्रान्सफर विन्डो सकिन अघि अनि ला-लिग च्याम्पियन बार्सिलोना पल पोग्बालाई […]

August 13, 2018

रियल म्याड्रिडलाई खुशी हुने ५ कारण

म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडबाट स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहिरिसँगै क्लब संकटमा पर्ने आँकलन चौतर्फी रुपमा रहँदै आएको छ । तर स्पेनिस टोली उनको अनुपस्थितिमा पनि राम्रो प्रदर्शन गर्न सक्ने क्षमता राख्छ । रियलका समर्थक निम्नलिखित कारणले आफ्नो टोली सफल भएको अपेक्षा गर्न सक्छन् : १) बेल-बेन्जिमा कनेक्सन : रुसमा सम्पन्न विश्वकप नखेलेकाले […]

August 13, 2018

युभेन्ट्समा रोनाल्डोको पहिलो गोल

टुरिन (एजेन्सी) –पोर्चुगिज स्टार क्रस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि आफ्नो पहिलो गोल गरेका छन् । उनले इटालियन टिम ‘बी’  सँगको मैत्रिपूर्ण खेलमा गोल गरेका हुन् । यो खेल युभेन्ट्स ए र युभेन्ट्स बी’ बीच टुरिन भन्दा बाहिर भिल्ला पेरोसमा वार्षिक रुपमा खेलिने गरिन्छ । जहाँ आइतबार युभेन्ट्स ‘ए’ले बी’लाई ५–० ले हरायो । ३३ बर्षे रोनाल्डो यहि […]

Success

Thank you for your time.