default_image

फुटबल

August 7, 2018

थाइल्यान्डमा नेपाली फुटबल टोलीले आज मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोली र थाइल्यान्डको पुलिस टेरो क्लबबीचको मैत्रीपूर्ण खेल नेपाली समय अनुसार साँझ ५ बजे बोनयाचिन्दा स्टेडियममा सुरु हुनेछ । राष्ट्रिय टोली महत्वपूर्ण दुई सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङ उपलब्ध हुनेछैनन् […]

August 6, 2018

मेस्सीसंग खेल्न भिडाल उत्साहित

बार्सिलोना (एजेन्सी) – बायर्न छाडेर बार्सिलोना आका आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसंग खेल्ने मौकालाई बृहत रुपमा लिएका छन्। चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्। भिडाललाई प्राप्त गर्न ला-लिगा च्याम्पियन बार्साले २० मिलियन युरो तिर्नु परेको हो । ब्राजिलियन पौलिन्होलाई प्रतिस्थापन गरेपछि बार्सिलोनाको खेलाडीका रुपमा पहिलो पटक बोल्दै भिडालले भने, ” […]

messi vs ronaldo

August 6, 2018

‘रोनाल्डो र मेस्सी विश्वका उत्कृष्ट खेलाडी’

टुरिन (एजेन्सी)– युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका दुई उत्कृष्ट खेलाडी भएको चर्चा गर्दा क्लबले नयाँ सिजनका लागि अब खेलाडी नथप्ने प्रष्ट पारेका छन् । प्रि सिजनका दौरान टोलीका केहि युवा खेलाडीबाट प्रभावित भएका एलेग्रीले भने, ‘मैले जे चाहन्छु क्लबले त्यहि गर्नेछ । अब थप सम्झौता हुने छैन । अब हामी […]

August 6, 2018

फोडेन प्रिमियर लिगका लागि तयारः प्रशिक्षक गुआर्डिओला

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । सिटीले कम्युनिटी सिल्ड जित्दा फोडेनले महत्वपुर्ण भुमिका खेले । स्टोकपोर्टमा जन्मिएका मिडफिल्डर फोडेनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अगुएरोलाई पास मिलाएका थिए । […]

August 6, 2018

माल्डिनी मिलानको निर्देशकमा नियुक्त

मिलान (एजेन्सी) – इटालियन क्लब एसी मिलानले पुर्व कप्तान पाओलो माल्डिनीलाई मिलानको रणनीतिक विकासको निर्देशकमा नियुक्त गरेको छ । ५० वर्षीय पूर्व डिफेन्डर पाओलोले आफ्नो करिअर सान सिरोमा बिताएका थिए । माल्डिनीले सान सिरोमा ९०२ खेलमा सहभागीता जनाएका थिए । उनले आफ्नो २५ बर्षीय खेल जिवनमा सात सिरी–ए उपाधि जितेका थिए । त्यस्तै पाँच च्याम्पियन्स […]

August 6, 2018

साफ महिला यु–१५ का लागि नेपाली टोली भोली भुटान जाने

काठमाडौं (हाम्रो खेलकुद) – यु–१५ महिला साफ च्याम्पियनका लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाने भएको छ । यु–१५ महिला साफ च्याम्पियनसिप अगस्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बंगलादेश रहेका छन् । नेपालले अगस्ट ११ मा पाकिस्तान र १३ मा […]

August 6, 2018

मोनाकोका घेज्जाल लेस्टरमा अनुबन्धित

लन्डन (एजेन्सी) – लेस्टर सिटीले मोनाकोबाट विंगर रचिद घेज्जाललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो । यसै सिजन सिटीले आफ्नो विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । उनले लियोनमा आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका हुन् । […]

August 6, 2018

सिटीका लागि अगुएरोको २ सय गोल

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले क्लबका लागि २ सय गोल पुरा गरेका छन् । कम्युनिटी शिल्डमा आइतबार चेल्सीलाई २–० ले हराउँदै उपाधि जितेको सिटीका लागि दुवै गोल अगुएरोले नै गरेका थिए । उनले १३ औं मिनेटमा पहिलो गोल गर्दै २ सय गोलको कोसे ढुंगा पार गरेका थिए । अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता […]

August 6, 2018

हारबाट म्यानचेस्टर युनाइटेडको प्रि– सिजन अन्त्य

म्युनिख (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो ।   युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात […]

August 6, 2018

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ ।  ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको […]

Success

Thank you for your time.