July 7, 2019
एजेन्सी – भारतीय राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सुचिमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई पछाडि पारेका छन् । आइतबार ताजिकिस्तानविरुद्ध जारी खेलमा गोल गर्दै सुनीलले मेस्सीलाई उछिनेका हुन् । उनले खेलको चौथो मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै राष्ट्रिय टोलीका लागि ६९ औं गोल गरेका हुन् । सुनीलले राष्ट्रिय टोलीका […]
July 7, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन् । प्रतियोगितामा अपराजित रहेको ब्राजिल उपाधिको बलियो दाबेदार समेत हो । यी दुई टोलीले पछिल्लो पटक यसै प्रतियोगिताको समूह चरणमा खेलेका थिए । ब्राजिलले उक्त खेलमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसयता भने पेरुले आफ्नो प्रदर्शन सुधार्दै नकआउट […]
July 7, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टससँग दोस्रो सिजनमा थप उपाधि जित्ने आशा व्यक्त गरेका छन् । गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा पनि युभेन्ट्सका लागि राम्रो प्रदर्शन गरे । तर उनले टोलीलाई उपाधिसम्म डोर्याउन सकेनन् । रोनाल्डोले […]
July 7, 2019
एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ को तेस्रो स्थानको मेडल लिन अस्विकार गरेका छन् । अर्जेन्टिनाले शनिबार राती भएको तेस्रो स्थानको खेलमा चिलीलाई २-१ ले पराजित गरेको थियो । खेलको ३७ औं मिनेटमा रेफ्रीले कप्तान मेस्सीसँगै चिलीका मिडफिल्डर ग्यारी मेडेललाई पनि रातो कार्ड देखाएका थिए । खेलपछि अर्जेन्टिनाका सबै खेलाडी मेडल लिनका […]
July 7, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो । खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि […]
July 7, 2019
एजेन्सी – अष्ट्रेलिया एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्युजिल्यान्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्यान्डबीच जुलाई ११ […]
July 6, 2019
एजेन्सी – ओपनर रोहित शर्मा र के एल राहुलले शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यस जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उता दोस्रो स्थानमा पुगेको अष्ट्रेलिया दक्षिण अफ्रिकासँगको जारी खेलमा पराजित भएमात्रै भारत […]
July 6, 2019
एजेन्सी – कप्तान फाफ डु प्लेसिसको शतक र रस्सि भान डर दुसेनको उत्कृष्ट प्रर्दशनमा एक दिवसिय विश्वकप क्रिकेटकोे अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३ सय २६ रनको विशाल लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २५ रन बनायो । अफ्रिकाका लागि कप्तान […]
July 6, 2019
एजेन्सी – इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्न पाउनु उत्कृष्ट उपहार रहेको बताएका छन् । यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर युभेन्टस फर्किएका बुफोनले गत सिजन फ्रान्सेली लिगको उपाधि जितेका थिए । पीएसजीले उनलाई क्लबमा नै रहने प्रस्ताव राखेपनि उनले युभेन्टस फर्कने निर्णय गरेका हुन् । उनले […]
July 6, 2019
एजेन्सी – अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनायो । निकै खराब सुरुवात गरेको श्रीलंकालाई अनुभबी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले १ सय […]