July 5, 2019
एजेन्सी – तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । ३ सय १६ […]
July 5, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खेलपछि पत्रकारसँग बोल्दै अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले रेफ्रीले ब्राजिलको पक्ष लिएको अभिव्यक्ति दिए । ब्राजिलका कप्तान ड्यानी आल्भेसले पनि मेस्सीको उक्त अभिव्यक्तिको समर्थन गरेका छन् । राष्ट्रिय टोलीबाट लगातार असफल रहँदै आएका मेस्सी यसपटक कोपा […]
July 5, 2019
एजेन्सी – युवा ओपनर इमाम उल हकको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ३ सय १६ रनको विशाल लक्ष्य दिएको छ । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनायो । पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ […]
July 5, 2019
एजेन्सी – पाकिस्तानका युवा ओपनर इमाम उल हकले एक दिवसिय विश्वकप क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका छन् । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानका लागि इमामले ९९ बलमा आफ्नो वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरे । इमामले शतक पुरा गर्न ७ चौका प्रहार गरे […]
July 5, 2019
एजेन्सी – डच मिडफिल्डर फ्रान्की डि जोङलाई क्याटलान क्लब बार्सिलोनाले क्लबमा सार्वजनिक गरेको छ । क्लबले गत जनवरी देखि नै डि जोङलाई क्लबमा अनुबन्ध गर्ने सार्वजनिक गरे अनुसार बिहीबार राति सार्वजनिक गरेको हो । उनलाई क्लबले ८६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । डि जोङ बार्सिलोनालाई चाहिने खेलाडी रहेको र उनमा जाभी, आन्द्रेस इनिएस्टा र […]
July 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लर्डसमा सुरु हुने छ । बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो अंक गणितीय संभावना छ । पाकिस्तानले अप्रत्यासित फराकिलो जित निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । अष्ट्रलिया,भारत र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्दा न्युजिल्यान्यान्डको […]
July 5, 2019
एजेन्सी – मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता नेपालले दोस्रो खेलमा सिंगापुरविरुद्द पहिला ब्याटिङ गर्ने भएको छ । किनारारा ओभल क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । चीनसँगको खेलमा विश्राम दिएका अलराउण्डर कुशल मल्ल,विशाल बिक्रम केसी र तीब्र […]
July 5, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गतको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार ला लिगा १८ अगस्टबाट सुरु हुनेछ । क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको पहिलो ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको हो । ‘एल क्लासिको’ अक्टोबर १७ मा बार्सिलोनाको घरेलु […]
July 5, 2019
एजेन्सी – नेदरल्यान्डका पुर्व खेलाडी तथा जर्नन क्लबका बायर्न म्युनिखका महान खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रोवेनले सन् २०१७ मै राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसयता क्लब फुटबलमा सक्रिय रहेका रोवेनले बिहीबार सम्पुर्ण व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् । रोवेनले बायर्न म्युनिखबाट ८ […]
July 4, 2019
एजेन्सी– अफगानिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको छ । बिहीबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएसँगै अफगानिस्तान विश्वकपमा अंक बिहीन हुँदै घर फर्किने भएको छ । अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै पुछारमा रहेर विश्वकप अन्त्य गरेको हो । त्यस्तै वेस्ट इन्डिज ९ खेलमा […]