May 28, 2018
किभ (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आफ्नो भविष्यका विषयमा दिएको प्रक्रियामा कुनै पछुतो नभएको बताएका छन् । च्याम्पियन्स लिग उपाधि रियलले लगातार तेस्रो पटक जितेपछि शनिबार रोनाल्डो रियलमा आफ्नो निरन्तरता नरहन सक्ने संकेत गरेका थिए । रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा पोर्चुगिज स्टारको भूमिका महत्वपूर्ण रहेको थियो । फाइनलपछि […]
May 28, 2018
किभ (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सालाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले साहाल विश्व कपअघि नै ठिक हुने आशा पनि व्यक्त गरका छन् । रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनल सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि साहालले मैदान छाड्न परेको थियो । रामोससँग ठोक्किदा साहालको […]
May 28, 2018
मस्को (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनीले अबको १७ दिनपछि सुरु हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ मा उपाधि रक्षासहित यात्रा सुरु गर्नेछ । पछिल्लो विश्वकप उपाधि जितेको जर्मनीले यसअघिको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो । यसपटक जर्मनीको टोली छनौटका क्रममा प्रशिक्षक जोकिम लोले निकै दवाव खेप्नु पर्यो । केहि खेलाडी चोटका कारण मैदान […]
May 27, 2018
मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि […]
May 27, 2018
मुम्बई (एजेन्सी) – आज भिभो आइपिएल २०१८ को फाइनल खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन […]
May 27, 2018
रियो दि जेनेरियो (एजेन्सी)– स्टारहरुले भरिएको टिटेको ब्राजिल अघिल्लो विश्व कपको पिडालाई यसपटक अवश्य पनि भुलाउने कोशिसमा हुनेछ । घरेलु मैदानमा चार वर्षअघि भएको विश्व कपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ लज्जास्पद हार बेहोरेको थियो । अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई हराउँदै जर्मनी विश्व कप विजेता बनेको थियो । नेयमारको पुनरागमनसँगै ब्राजिलले छैटौं पटक विश्वकप जित्ने […]
May 27, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आपिएल अक्सनको समयमा चेन्नईको खेलाडी खरिदमा सबैको चासो रहेको थियो । सेन वाट्सन, हरभजन सिंह, ड्वान ब्राभो, महेन्द्र सिंह धोनी, अम्बाटी रायडु र रविन्द्र जडेजा जस्ता खेलाडी जो ३० वर्ष नाघिसकेका छन् । बढ्दो उमेरका कारण […]
May 27, 2018
किभ (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडमै रहने विश्वास क्लबका लेफ्ट ब्याक मार्सेलोले विश्वास व्यक्त गरेका छन् । रोनाल्डोले रियलमा रहने विषयमा शंका व्यक्त गरेपछि मार्सेलोको यस्तो प्रतिक्रिया आएको हो । लिभरपुललाई ३–१ ले हराउँदै शनिबार रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । दोस्रो हाफमा गेराथ बेलले २ गोल गरेपछि रियलको जित सम्भव […]
May 27, 2018
लण्डन (एजेन्सी) – च्याम्पियनसिप प्ले-अफमा एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा उक्लिन सफल भएको छ । पहिलो हाफको २३ औं मिनेटमा रायन सेसेन्योनको पास सदुपयोग गर्दै कप्तान टम कायर्नीले फुलह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलह्यामका डेनिस ओडोइले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए पनि फुलह्यामले आफ्नो अग्रता बचाउन सफल भएको […]
May 27, 2018
किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]