January 1, 2018
बर्नली (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीलाई अन्तिम मिनेटमा गोल गर्दै पूरा ३ अंक जोड्न सफल भएको छ । लिभरपुलले बर्नलीलाई २-१ को स्कोरले हराउन सफल रह्यो । बर्नलीको घरेलु मैदानमा खेलिएको सो खेलको पहिलो हाफ गोलरहित सकियो । तर दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । खेलको ६१ औं मिनेटमा साडियो मानेले लिभरपुललाई […]
January 1, 2018
लन्डन (एजेन्सी)– टोटेनह्यामका पूर्व स्टार एलान मलेरीको नजरमा ह्यारी केन अहिले विश्वका उत्कृष्ट खेलाडी हुन् र उनको मुल्य ३ सय मिलियन पाउन्ड रहेको बताएका छन् । सन् २०१७ मा केन युरोपका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका थिए । केनले क्लब र इङ्ल्यान्डका लागि गरि […]
January 1, 2018
लन्डन (एजेन्सी)– विश्व फुटबलमा त्यस्ता धेरै शीर्ष खेलाडी छन्, जसको खेल जीवन सोचे अनुरुप अघि बढ्न सकेन । सुरुवातका वर्षमा केही राम्रो गरेर बढी अपेक्षा गरिएपनि विस्तारै ओरालो लागेको फुटबलमा थ्रुपै उदाहरण छन् । तर, विश्व फुटबलमै त्यस्ता केही फुटबल खेलाडी छन् । जसको खेल जीवन ओरालो लागिएको अनुमान गरिएपनि पछिल्ला केहि समययता उनीहरुले खेल […]
January 1, 2018
लिभरपुल (एजेन्सी) – नयाँ वर्षको दिन प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड एभर्टनसँग भिडदै छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु घाइते छन् । त्यस्तै अर्का स्ट्राइकर ज्लाटान इब्राहिमोभिच पनि घाइते भएकाले मार्कोस रासफोर्डले युनाइटेडको अग्रपंक्ति सम्हाल्ने […]
January 1, 2018
वेष्ट ब्रोमविच (एजेन्सी) – गए राति प्रिमियर लिगमा आर्सनल वेष्ट ब्रोमसँग १-१ को बराबरीमा रोकिएको छ । सो खेल आर्सनलका प्रशिक्षक आर्सन वेंगरको कीर्तिमानी ८ सय ११ औं खेल पनि थियो । पहिलो हाफ खेल नियन्त्रणमा राखे पनि आर्सनलले अवसरहरु भने सिर्जना गर्न सकेको थिएन । खेलको दोस्रो हाफमा भने आर्सनलका एलेक्सिस सान्चेजले गरेको प्रहार […]
January 1, 2018
म्यानचेस्टर (एजेन्सी)– चोटका कारण स्ट्राइार रोमेलु लुकाकुले क्लबका आउने दुई खेल गुमाउने म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन् । साउथह्याम्पटनसँग गए राती गोलरहित बराबरी खेलेको खेलमा बेल्जियन फरवार्ड चोटग्रस्त भएका थिए । एभर्टनबाट ७५ मिलियन पाउन्डमा एभर्टनबाट यो सिजन युनाइटेड पुगेका लुकाकुले पछिल्लो खेल १० मिनेट खेल्न पाए । वेस्ले होएटसँग टाउँको जुध्दा उनी […]
December 31, 2017
म्याड्रिड (एजेन्सी)–स्ट्राइकर डिएगो कोस्टाले अन्ततः ला लिगा टाली एट्लेटिको म्याड्रिडमा पुनरागमन गरेका छन् । चेल्सीबाट उनी ६७ मिलियन पाउन्डमा एट्लेटिको फर्केका हुन् । पूर्व क्लबसँग उनले गएको सेप्टेम्बरमा नै सम्झौता गरेका थिए । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेसँग सम्बन्ध चिसिदै गएपछि उनीले त्यहाँ नफर्कने निर्णय लिएका थिए । आइतबार क्लबले उनलाई पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो […]
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ । क्रिस्टल प्यालेसले सिटीलाई आफ्नै घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । खेल आफ्नो नियन्त्रणमा राखे पनि घरेलु टोली क्रिस्टल प्यालेसले खेलको दुई राम्रा अवसर पाएको थियो । खेलको अन्तिम मिनेटमा प्यालेसले पाएको पेनाल्टीलाई सिटीका गोलकिपरले बचाऊ […]
December 31, 2017
लन्डन (एजेन्सी)– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीका स्ट्राइकर इडन हाजार्डलाई पनि रियल म्याड्रिका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसँगै एउटै तहमा राख्न सकिने उल्लेख गर्दै तर, त्यसका लागि उनले बढी गोल गर्नु पर्ने बताएका छन् । हाजार्डले यो सिजन १४ खेलमा मात्र ४ गोल गरेका छन् । बेल्जियमबाट खेल्दा गोलिगाठामा चोट लागेपछि उनले सिजनको सुरुवातका […]
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज क्रिस्टल प्यालेससँग भिड्दै छ । नेपाली समय अनुसार ५.४५ बजे सुरु हुने सो खेल क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हर्स्ट पार्कमा खेलिँदै छ । म्यानचेस्टर सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् । उनको स्थानमा इलाकुम मङ्गाला खेल्दै छन् । त्यस्तै आज सर्जियो अगुएरो र […]