default_image

अन्तर्राष्ट्रिय

July 30, 2020

आयक्सका डिफेन्डर ब्राइटनमा अनुबन्धित

एजेन्सी – नेदरल्यान्ड्सको राष्ट्रिय टोली तथा आयाक्सका डिफेन्डर जोएल भेल्टम्यानलाई इंग्लिस प्रिमियर लिगको ब्राइटन एण्ड होभ आल्बियनले अनुबन्ध गरेको छ । २८ वर्षीय भेल्टम्यानले आयाक्सका लागि २ सय भन्दा बढी खेल खेलेका छन् । उनले राष्ट्रिय टोलीका लागि २२ क्याप जितिसकेका छन् । ब्राइटनमा भेल्टम्यानले ३ वर्षको लागि सम्झौता गरेका हुन् । दुई क्लबबीच भएको […]

July 30, 2020

माडिसन लेस्टरमै बस्ने

एजेन्सी – इंग्लिस मिडफिल्डर जेम्स माडिसन प्रिमियर लिग क्लब लेस्टर सिटीमै बस्ने भएका छन् । अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउने चर्चा रहेपनि माडिसनले लेस्टरसँग थप पाँच वर्षको सम्झौता नवीकरण गरेका हुन् । युनाइटेडले माडिसनलाई लामो समयको लागि सम्झौता गर्ने गर्ने योजना बनाएको थियो । अब २३ वर्षीय माडिसन २०२५ सम्म लेस्टरमै रहनेछन् । […]

July 30, 2020

इम्मोबिले चम्कँदा लाजियोको सहज जित

एजेन्सी – युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि लाजियोले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि २–० को सहज जित निकालेको छ । लाजियोले घरेलु मैदानमा बुधबार राति भएको खेलमा रेलिगेसनमा परिसकेको ब्रेसियामाथि सहज जित हात पार्दा अर्काे गोल जोआक्विन कोरेराले गोल गरे । खेलको १७औं मिनेटमा सिरो […]

July 30, 2020

इभ्राहिमोभिचको दुई गोलमा मिलानको सानदार जित

एजेन्सी – भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ । मिलानले साम्पडोरियालाई उसकै मैदानमा ४–१ को सानदार जित निकालेको हो । मिलानको जितमा ज्लाटनले दुई गोल गर्नुका साथै हकान कलहानोग्लु र राफयल लियोले गोल गरे । घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । […]

July 30, 2020

युभेन्टसको लज्जास्पद हार

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टसले लिग चरणको ३७औं खेलमा लज्जास्पद हार बेहोरेको छ ।  बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लिएरीसँग २–० ले पराजित भएको हो । युभेन्टसलाई हार चखाउन लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । काग्लिएरीमा भएको खेलमा […]

July 29, 2020

मिलानलाई साम्पडोरियाको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३७औं चरणका विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदैछ । यो सिजनको सिरी ‘ए’ च्याम्पियन बनिसकेको युभेन्टसले काग्लिएरीको भ्रमण गर्दा युरोपा लिग खेल्ने दौडमा रहेको एसी मिलानले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ । ibra युभेन्टस र काग्लिएरीबीचको खेल राति १ः३० बजे हुनेछ । च्याम्पियन बनिसकेको युभेन्टस काग्लिएरीलाई पराजित गर्दै अंक तालिका […]

July 29, 2020

‘राष्ट्रिय टोली नै पहिलो प्राथमिकता’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वारेवियन प्रिमियर लिग (सिपिएल) जानुअघि राष्ट्रिय टोलीको खेल नै आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताएका छन् छन् । टियु मैदानमा बुधबार पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो […]

July 29, 2020

मेस्सीसँग तुलना नगर्न रोमेरोको आग्रह

एजेन्सी – स्पेनिस ला लिगामा सबैभन्दा कम उमेरमा खेल्दै इतिहास रचेका मालोर्काका युवा मिडफिल्डर लुका रोमेरोले आफूलाई बार्सिलोना स्टार लिओनेल मेस्सीसँग तुलना गरेको मन नपर्ने बताएका छन् । अघिल्लो महिना मात्र रियल म्याड्रिडविरुद्ध खेल्दै ला लिगामा डेब्यु गरेका १५ वर्षीय रोमेरो लिग खेल्ने इतिहासकै कान्छा खेलाडी बनेका थिए । अर्जेन्टिनाको उमेर समूहबाट खेल्दै आएका उनलाई […]

July 29, 2020

‘मेस्सीलाई अनुबन्ध गर्न सहज छैन’ – कोन्टे

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई अनुबन्ध गर्न सहज नरहेको अभिव्यक्ति दिएका छन् । पछिल्लो समय इटालियन संचारमाध्यमले मेस्सीको नाम इन्टर मिलानसँग जोडेपछि कोन्टेले आफ्नो विचार राखेका हुन् । बार्सिलोनामा असन्तुष्ट रहेका मेस्सीको आगामी गन्तव्य कता हुनेछ भन्ने चासोको विषय बनेको छ । यद्यपि बार्सिलोनाले उनी क्याटलान क्लबमै […]

July 29, 2020

पार्मामाथि एटलान्टाको पूनरागमन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले पार्मामाथि २–१ को पूनरागमन जित निकाल्दै दोस्रो स्थानमा रहने सम्भावनालाई जीवितै राखेको छ । एटलान्टाले पार्मालाई उसकै मैदानमा हराएको हो । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की र एलजान्द्रो गोमेजले गोल गरे । घरेलु टोलीका डिजान कुलुसेभ्स्कीले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर डिजान कुलुसेभ्स्कीलेगोल […]

Success

Thank you for your time.