default_image

अन्तर्राष्ट्रिय

July 29, 2020

नेपोलीमाथि इन्टरको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नेपोलीमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा इन्टरले नेपोलीलाई २–० ले हराएको हो । इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मार्टिनेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । गुइसिप्पे माज्जा मिलानोमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा ड्यानिलो […]

July 28, 2020

विशाल जितसँगै इंग्ल्यान्डलाई टेष्ट सिरिज

एजेन्सी – कोरोना महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई २ सय ६९ रनको फराकिलो अन्तरले हराउँदै सिरिज २–१ ले जितेको छ । इंग्ल्यान्ड पहिलो खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमन सहित टेष्ट सिरिज जितेको हो । तेस्रो टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चौथो […]

July 28, 2020

रियलका फरवार्डलाई कोरोना संक्रमण

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्ध खेलको तयारीमा रहेको स्पेनी रियल म्याड्रिडका फरवार्ड मरियानो डियाजमा कोरोना संक्रमण देखिएको छ । सोमबार भएको कोरोना परिक्षणमा नतिजा पोजेटिभ आएपछि मरियानो टोलीबाट छुट्टै रहेर घरमै आइसोलेसनमा बस्न थालेका छन् । उनले अब २४ घण्टाको अन्तरमा लगातार दुई पटक कोरोना नेगेटिभ नआउँदासम्म […]

July 28, 2020

बार्सिलोनाबाट नखेल्ने आर्थरको अडान

एजेन्सी – ब्राजिलियन मिडफिल्डर आर्थर अर्को सिजन युभेन्टसबाट खेल्ने पक्का भइसकेको छ । यस सिजन च्याम्पियन्स लिग समापन नहुँदासम्म उनी बार्सिलोनाकै खेलाडी रहनेछन् । तर आर्थरले आफू पुन: बार्सिलोनाबाट नखेल्ने अडान राखेका छन् । युभेन्टसमा ट्रान्सफर भएपछि प्रशिक्षक किके सेटिनले उनलाई आफ्नो रोजाइमा राखेका छैनन् । टोलीमा रहनुका बाबजुद मैदानमा पर्याप्त समय बिताउन नपाएपछि आर्थर […]

July 28, 2020

गोल्डेन बुट दौडमा पेनाल्टी प्रभाव

एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएका लिग अब सकिने क्रममा छन् । इटालीमा दुई चरणको खेल बाँकी रहँदा अन्य लिग भने समापन भइसकेको छ । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौड भने झनै रोमान्चक मोडमा पुगेको छ । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीलाई इटालियन लिगका चिरो इम्मोबिले र क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन् । जर्मन […]

July 28, 2020

टोरेस अनुबन्ध गर्ने म्यानचेस्टर सिटीको तयारी

एजेन्सी – इंग्लिस क्लब म्यान्चेस्टर सिटीले भ्यालेन्सियाका युवा विंगर फेरान टोरेसलाई अनुबन्धन गर्ने प्रयास थालेको छ । जर्मन विंगर लेरोय साने बायर्न म्युनिख गएपछि सिटीले उनको स्थानमा २० वर्षीय टोरेसलाई ल्याउन खोजेको हो । भ्यालेन्सियाले टोरेसका लागि ४० मिलियन युरो माग गरेको छ । भ्यालेन्सियासँग सम्झौताको अन्तिम वर्षमा रहेका टोरेस पनि सिटी जान इच्छुक रहेका […]

July 28, 2020

सन्दीपले सिपिएल खेल्ने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना उच्च भएको छ । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ । नेपाल सरकारले कोरोना भाइरस महामारीको कारण भदौ १ गते सम्मलाई अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ । आइसिसीको नियम अनुसार […]

July 28, 2020

एमबाप्पे तीन साता मैदान बाहिर

एजेन्सी – फ्रेन्च तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् । कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वाटरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । फ्रेन्च लिग कप ३१ जुलाईमा […]

July 27, 2020

रोनाल्डोद्वारा लिग उपाधि समर्थकलाई समर्पण

एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार नवौंपटक इटालियन सिरी ए उपाधि जितेपछि उक्त सफलता समर्थकहरुलाई समर्पित गरेका छन् । आइतबार राती साम्पडोरियालाई २-० ले पराजित गरेपछि युभेन्टसले उपाधि पक्का गरेको हो । इटालीको शीर्ष ५ लिगमा लगातार नवौं पटक उपाधि जित्ने युभेन्टस पहिलो टोली हो । यसअघि युभेन्टसले राखेको लगातार आठौं उपाधि जितलाई बायर्न […]

July 27, 2020

गोल्डेन बुट दौड : लेवान्डोस्कीलाई रोनाल्डो र इम्मोबिलेको चुनौती

एजेन्सी – युरोपका शीर्ष लिगमध्य इटालीको सिरी ए बाहेक अन्य सबै लिग समापन भइसकेको छ । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा जर्मनीका रोबर्ट लेवान्डोस्कीलाई इटालियन लिगका चिरो इम्मोबिले र क्रिस्टियानो रोनाल्डोले पछ्याइरहेका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले […]

Success

Thank you for your time.