default_image

lokpriya

September 16, 2019

मानबहादुरले पुलिसविरुद्धको फाइनल खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका पहिलो रोजाईका ओपन स्पाइकर मानबहादुर श्रेष्ठले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको मंगलबार हुने नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेल गुमाउने भएका छन् । सोमबार भएको फाइनल दौरान बाया खुट्टाको एंकलमा चोट बोकेर मैदान बाहिरिएका मानबहादुरले मंगलबार हुने फाइनल खेल गुमाउने पक्का भएको […]

September 16, 2019

प्रथम राष्ट्रिय टग अफ वारमा २० टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डोरी तान संघको आयोजनामा मंगलबार प्रथम राष्ट्रिय टग अफ वार प्रतियोगिता २०७६ हुने भएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरि संघले प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा महिला र पुरुषमा समान १० टोलीको सहभागिता रहनेछ । तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र एपिएफ तथा ७ प्रदेशका टोलीको […]

September 16, 2019

आर्मी र पुलिसबीचको फाइनल वर्षाले प्रभावित, भोलि फेरि हुने

काठमाडौं (हाम्रो खेलकुद)- दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वर्षाले स्थगित भएको छ । निर्धारित समयभन्दा केही ढिला गरी फाइनल सुरु हुदा खेल वर्षाले प्रभावित बनेको हो । अब फाइनल खेल सुरुबाटै मंगलबार हुने आयोजकले जानकारी […]

September 16, 2019

अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि

विनोदबाबु रिजाल चितवन- चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० […]

September 16, 2019

क्यानको निर्वाचन असोज १० र ११ गते हुने !

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ ( क्यान) को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । यस अघि असोज ३ र ४ मा हुनेभनेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असहमति जनाएपछि अन्यौलमा रहेको थियो ।   आज काठमाडौंमा राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल,स्वतन्त्र समितिका आईसीसी प्रतिनिधि अमर शेख र इमरान ख्वाजाबीचको […]

September 16, 2019

एपिएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) –  सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।  नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई  ३-२ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।   तेस्रो भएको गण्डकीले १ लाख रूपैयाँ […]

September 16, 2019

ससुलोमाथि रोमाको सहज जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलबाट लोनमा रोमा पुगेको हेनरिक मिखटारियनले डेब्यु गोल गरेपछि रोमाले इटालियन सिरी ‘ए’ फुटबलमा ससुलोमाथि ४–२ को सहज जित निकालेको छ । घरेलु मैदानमा रोमाको जितमा मिखटारियनसँगै ब्रायन क्रिसटान्टे, इडेन जेको र जस्टिन क्लुभर्टल गरे । ससुलोका डोमिनिको बेराडीले दुवै गोल गरे । रोमाले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाउदा […]

September 16, 2019

मिलानको संघर्षपुर्ण जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपुर्ण जित निकालेको छ । मिलानले हेलास भेरोनालाई उसकै मैदानमा १–० को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानलाई जिताउन क्रिस्टोफ पियाटिकले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको थियो । खेलको २१औं मिनेटमा […]

September 16, 2019

अग्रता जोगाउन नसक्दा आर्सनलको बराबरी

एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डसँग बराबरी रोकिएको छ । वार्टफोर्डको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो । आर्सनलका पिएरे इमरिक औवामियाङले दुवै गोल गरेका थिए । घरेलु टोलीका लागि टोम क्लेभरर्ली र रोवर्टाे पेरेराले गोल गरे । खेलको […]

September 15, 2019

ब्याडमिन्टन टोली सिड्नी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) –सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ, दिपेश धामी, विष्णु कटुवाल, दिपक बोहोरा, अनुमाया राई र शोभा गौचन रहेका छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ […]

Success

Thank you for your time.