default_image

lokpriya

September 17, 2019

रियलविरुद्ध नेयमार र एमबाप्पे नखेल्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बुधबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बिहिबार विहान १२:४५ बजे सुरु हुनेछ । च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको […]

September 17, 2019

गोलरक्षक डे गेया म्यानचेस्टरमै रहने

एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४  वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२३  जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै […]

September 17, 2019

अग्रता जोगाउन नसक्दा कुवेतसँग नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा बलियो कुवेतसँग बराबरीको नतिजा निकालेको छ । जोर्डनमा जारी प्रतियोगितामा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको खेल पस्कदै बलियो कुवेतलाई बराबरीमा […]

September 17, 2019

सहारा क्लबमा थापाकै निरन्तरता

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लब पोखराको केशवबहादुर थापासहित कार्यसमिति निर्विरोध चयन भएको छ । थापा यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए ।  सोमबार भएको क्लबको २१ औं अधिवेशन तथा १३ औं साधारण सभाले वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ (सुरज) , उपाध्यक्षमा विश्वराज बराल र महासचिवमा रामजी अधिकारी, सचिव सुनिल राना मगर, कोषाध्यक्ष राजु लालचन र सह कोषाध्यक्षमा […]

September 17, 2019

रियाललाई चौटै चोट, मार्सेलो पनि थपिए

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु हुनै लाग्दा च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस महारथी रियाल म्याड्रिडलाई चोटै चोट पिरोलेको छ । बुधबार समूह ‘ए’ मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्नु अघि भरपर्दा लेफ्ट ब्याक ब्राजिली मार्सेलोलाई पनि गुमाउने पक्का भएपछि रियालमा […]

September 16, 2019

ओलम्पियन विष्टसहित ४ प्रशिक्षकको बेलायतमा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो । कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र […]

September 16, 2019

निर्वाचनपछि क्यानको निलम्बन हट्ने आशा !

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको तीन वर्षभन्दा बढी समय भइसकेको छ । आन्तरिक विवादबाट आजित केहिले सुरुमा आइसिसीको निलम्बनलाई ठिकै मानेका थिए । समय वित्दै जाँदा सुरुमा ठिकै मान्नेहरुले आन्तरिकद्वन्द्व भन्दा पनि आइसिसीको निलम्बन बढी खतरनाक हुने अनुभव गरे । तर, आइसिसीले निलम्बन फुकुवा […]

September 16, 2019

प्रदेश सरकारले सहारालाई ३० लाख दिने, पत्रकार श्रेष्ठ पुरस्कृत

पोखरा (हाम्रो खेलकुद)– पत्रकार सन्देश श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएका छन् । खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने १ जना पत्रकारलाई योगदान आधारमा क्लबले वर्षेनी प्रदान गर्दै आएको सो पुरस्कार यसपाली नागरिक दैनिक र रेडियो अन्नपूर्णमा कार्यरत श्रेष्ठलाई प्रदान गरिएको हो । पुरस्कार राशि २० हजार ५ सय ५५ रुपैयाँ र […]

September 16, 2019

सागका लागि ८ बक्सिङ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]

September 16, 2019

एसिएल यू १९ क्रिकेट टोलीमा १६ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने एसिएल यू १९ क्रिकेट टि ट्वान्टी प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा असोज २ देखी १५ गते चल्ने प्रतियोगितामा देशभरका १६ निजी क्रिकेट एकेडेमीको सहभागिता रहने छ । प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाडौं,विराटनगर क्रिकेट एकेडेमी मोरङ,स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगन्ज […]

Success

Thank you for your time.