September 15, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग स्तब्ध बनेको छ । सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचसँग ३–२ ले स्तब्ध बनेको हो । सिटीलाई स्तब्ध बनाउन केन्नी म्याकलिन, टोड क्यान्टवेल र टिमु पुक्कीले गोल गरे । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिले गोल फर्काए । क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले […]
September 15, 2019
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । टोटेनहम हस्टपर स्टेडियम लन्डनमा भएको खेलमा घरेलु टोलीले क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकालेको हो । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । एक गोल इरिक लमेलाले थप्दा एक गोल उपहाकार […]
September 15, 2019
एजेन्सी – इन्ज्युरी समयमा ब्राजिली सुपरस्टार फरवार्ड नेयमारले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा स्टार्सवर्गविरुद्ध बराबरीतर्फ धकेलिएको खेलमा नेयमारले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई १–० को संघर्षपुर्ण जित दिलाएको हो । नेयमार यसै खेलबाट यो सिजन पीएसजीको टोलीमा समेटिएको थियो […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका हरि रिमालले टिभिएस दशैको दौडको उपाधि जितेका छन् । साढे ६ किलोमिटरको दौड २६.२९ मिनेटमा पुरा गर्दै हरिले शनिबार उपाधि जितेका हुन् । दीपक अधिकारी दोस्रा र ज्ञानेन्द्र राई तेस्रा भएका थिए । दीपकले २६.३० मिनेटमा र ज्ञानेन्द्रले २६.३५ मिनेटमा दौड पुरा गरेका थिए । सवारीसाधन निर्माता टीभीएस […]
September 14, 2019
एजेन्सी – युवा फरवार्ड टम्मी अब्राहमले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्सिस प्रिमियर लिग फुटबलमा वल्भ्समाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वल्भ्सलाई उसकै मैदानमा ५–२ को फराकिलो अन्तरले पराजित गरेको हो । फिकायो तोमोरी र मासन माउन्टले समान १–१ गोल थपे । घरेलु टोलीका प्याट्रिक कटरोनले एक गोल गरे […]
September 14, 2019
इटहरी (हाम्रो खेलकुद)-नेपाली सेनाका रत्नजित तामाङ आठौपटक योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनको च्याम्पियन बनेका छन् ।आठौंपटक उपाधि जित्ने क्रममा रत्नले चिरपरचित प्रतिद्धन्द्धी विभागीय नेपाल एपीएफका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा रत्नले दिपेशमाथि २१–१९ को जित निकालेको थियो । एकपक्षीय दोस्रो सेटमा रत्नजित २१–१३ ले […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– लज्जास्पद हारका साथ नेपालले एएफसी यू १६ च्याम्पियनसिप छनोटको यात्रा सुरु गरेको छ । छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा शनिबार नेपाली टोली आयोजक जोर्डनसँग ७–० ले पराजित भएको थियो । पहिलो हाफमा नै नेपाल ५–० पछि परेको थियो । अहमद अब्दल्लाले १६ औं मिनेटमा घरेलु टोलीका लागि पहिलो गोल गरे । १९ […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलको पहिलो हाफमै नेपालले कमजोर प्रदर्शन गरेको छ । आयोजक जोर्डनसँगको खेलको पहिलो हाफमा नै नेपाल ५–० ले पछि परेको छ । साफ यू १५ च्याम्पियनसिपमा दोस्रो दुई साता पछि नेपाल यू १६ छनोट खेल्नका लागि जोर्डन यात्रामा निस्केको हो । बोन टेस्टबाट साफका बेलाका […]
September 14, 2019
एजेन्सी– लिभरपुलले प्रिमियर लिगमा उच्च प्रदर्शनलाई जारी राखेको छ । शनिबार उत्कृष्ट पुनरागनका साथ घरेलु मैदानमा न्युक्यासललाई ३–१ ले हराएको छ । टोलीको जितमा साडियो मानेले २ तथा मोहम्मद सालहले १ गोल गरे । न्युक्यासलका लागि जेत्रो विलिम्सले गोल गरेका थिए । खेलमा न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । सातौं मिनेटमा क्रिस्यिन एस्टुको पासमा विलिम्सले […]
September 14, 2019
एजेन्सी– खेलाडीहरुको चोटका कारण दबाबमा रहेको रियल म्याड्रिडले शनिबार ला लिगामा सफलता हासिल गरको छ । टोलीले घरेलु मैदानमा लेभान्टेलाई ३–२ ले पराजित गरेको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा भने २ गोलको सामना गरेको थियो । रियलका लागि पहिलो हाफमै करिम बेन्जिमाले २ र कासिमारोले गोल गरेका थिए । […]