default_image

तेक्वान्दो

November 22, 2015

आईओएफटीसीमा तेइस राष्ट्रका पाँच सय खेलाडी

काठमाडौं, मंसिर ६ गते । ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिइयो । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को […]

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

November 21, 2015

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

काठमाडौं, मंसिर ५ गते । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् । मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन         (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ […]

November 20, 2015

माइती नेपाललाई सय तेक्वान्दो म्याट

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ । युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई […]

sangina-baidya

November 5, 2015

संगिना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक

काठमाडौं, १९ कार्तिक संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले […]

October 5, 2015

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं, असोज १८ गते । इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी भइ नेपाली पारा तेक्वान्दो टोली सोमबार स्वदेश फर्किएको छ । रुसको सोचीमा सेप्टेम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ सीता भण्डारी र रन्जना धामीलेले समान १–१ कांस्य पदक […]

ITF

October 1, 2015

आईटीएफमा नेपाल दोश्रो

चौथो दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएका छन् । तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश […]

September 23, 2015

आईटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

चौथो दक्षिण एसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ, चाउची डंगोल, दानबहादुर माली, नाम्गेल तामाङ, चतुरलाल चौधरी, डिलन राई, राजेन्द्र धिमाल, सन्तोष श्रेष्ठ, पुकार केसी, मिथुन घर्ती मगर, विशाल बुढा मगर, आकाश घर्ती मगर, […]

September 19, 2015

काभ्रेमा तेक्वान्दो आइटिएफ

काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् । महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा […]

September 13, 2015

पारा तेक्वान्दो खेलाडी टर्की प्रस्थान

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ| टिम […]

September 3, 2015

एसियाडकी पदक बिजेता तेक्वान्दो खेलाडी मनिता शाही भोली अमेरिका जादै

२००६ मा कतारको दोहामा  भएको पन्ध्रौ एसियाली खेलकुदमा कास्य पदक जित्दै नेपालको शिर थाडो गराउने तेक्वान्दोकी महिला खेलाडी मनिता शाही भोली अमेरिका जादै छिन ।  उक्त एसियान गेम्समा नेपालले तीनवटा कस्य पदक जितेको थियो । ३२ बर्षकी मनिता शाही प्रशिकक्षण लिने र दिने दुबै सिलसिलाको लागि अमेरिका जान लागेकी हुन।  उनि रखेपका पूर्व प्रशिक्षक कुमार […]

Success

Thank you for your time.