default_image

राष्ट्रिय खेलकुद

October 19, 2022

भारोत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, विद्याको कीर्तिमान

पोखर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका लागि निशा बलालले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निशालले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपिएफलाई […]

October 19, 2022

महिला हक्कीमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद महिला हक्कीमा स्वर्ण पदक जितेको छ । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा बुधबार भएको फाइनल गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सितामाया बलले गोल गरे । निर्धारित समय १–१ को बराबरीमा […]

October 19, 2022

नवौंको आर्चरीमा गण्डकी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको प्रतियोगितामा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित १२ पदकका साथ विजेता बनेको हो । त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदकका साथ दोस्रो भयो । तेस्रो […]

October 19, 2022

चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

October 19, 2022

आर्मी पुरुष भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]

October 19, 2022

आर्मीका सोमलाई नवौंमा अर्को स्वर्ण

खरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नवौं राष्ट्रिय खेलकुदको ८ सय मिटरमा स्वर्ण पदक जितेका छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल पुलिस क्लबका तेजबहादुर कार्की रजत र आर्मीका सुनिल सुनारले कास्य पदक […]

October 19, 2022

नवौंको तेक्वान्दोमा पुलिसलाई सर्वाधिक ११ स्वर्ण पदक

बेनी (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । म्याग्दीको बेनीमा मंगलबार सम्पन्न तेक्वान्दामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ पुलिस पदक तालिकाको शीर्षस्थानमा ररह्यो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको त्रिुभवन आर्मी क्लब दोस्रो, ३ स्वर्ण, २ रजत र […]

October 19, 2022

एपिएफ र आर्मीलाई रग्बीमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]

October 19, 2022

सागकी स्वर्णधारी सन्तोषीले नवौंमा अर्को स्वर्ण जितिन्

पोखरा (हाम्रो खेलकुद)– बागमतीकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । […]

October 19, 2022

पदक तालिकामा आर्मीको शीर्षता यथावत

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता सकिने संघारमा पुग्दा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राखेका छन् । आर्मीले पाँचौ दिनको खेल सकिदा आफ्ना प्रतिद्धन्द्धीविरुद्ध दोब्बरभन्दा बढी स्वर्णको अग्रता बनाएको छ । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ […]

Success

Thank you for your time.