April 15, 2019
बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् । प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् । प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका […]
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटी (२४२४) रेटेडले काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । हर्षले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि जितेका हुन् । हर्षले ६ खेलमा जित निकालेका थिए भने ३ खेलमा बराबरी खेलेका थिए । […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ‘डी’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई आर्बिटरको ‘सी’ श्रेणीमा पदोन्नती गरेको केसीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी सन् २००९ मा […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]
May 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]
April 3, 2017
ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार […]
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा ठूलो सफलता प्राप्त गरेका छन् । १९३५ रेटेड सुमितले पाँचौं चरणको खेलमा बिहीबार ग्रान्डमास्टर (२४७४ रेटेड) एमानुएल हुेसनलाई हराएका छन् । सुमितले पहिलो चरणमा आइएम अबु सफियन सकिललाई हराउदै प्रतियोगिताको सुरुआत गरेका थिए । बिहीबारको सफलतापछि सुमितको ३.५ अंक […]