default_image

NSJF Pulsar Sports Award

September 3, 2017

पल्सर स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक,प्रशिक्षकलाई पहिलो पटक मोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]

Sahas signing ceremony

August 28, 2017

पल्सर स्पोर्टस अवार्डमा साहस स्पोर्टसको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते राजधानीमा आयोजना गर्दैछ । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले आइतबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका […]

August 23, 2017

पल्सर स्पोर्टस अवार्डलाई डिस होम एक्सन स्पोर्टसको साथ

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस होम नेटवर्कको सह प्रायोजनले निरन्तरता पाएको छ । डिस होमले नेपालको पहिलो खेलकुद च्यानल डिस होम एक्सन स्पोर्टसमार्फत सहकार्यलाई अघि बढाउन लागेको जनाएको छ । डिस होम स्पोर्टस एक्सनले २ लाख ५० हजार नगदसहित झन्डै ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गर्ने बताएको छ । अवार्डको आयोजक […]

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

July 15, 2017

पोखरा स्पोर्टस अवार्डलाई सहारा युकेको सहयोग

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाको आयोजनामा अर्को महिना हुने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेले आर्थिक सहयोग गरेको छ । सहारा क्लबले आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण […]

June 14, 2017

पोखरा स्पोर्टस अवार्ड साउन अन्त्यमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका […]

July 1, 2016

स्पोर्ट्स अवार्डको ‘पिपल्स च्वाइस’ विधाको मनोनयन आज सार्वजनिक हुँदै

नेपाल खेलुकद पत्रकार मंचले आगामी साउन ६ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गत ‘पिपल्स च्वाइस’ विधाको मनोनयन आज सार्वजनिक गर्दैछ। विगतमा ‘पपुलर प्लेयर अफ द इयर’ नामबाट अवार्ड दिइंदै आएकोमा यो पटक भने नाम परिवर्तन गरेर ‘पिपल्स च्वाइस अवार्ड’ नाम दिइएको छ मनोनयनमा पाँच खेलाडीको नाम सार्वजनिक गरिने र सबैभन्दा बढी भोट पाउनेले […]

Success

Thank you for your time.