September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]
August 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते राजधानीमा आयोजना गर्दैछ । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले आइतबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस होम नेटवर्कको सह प्रायोजनले निरन्तरता पाएको छ । डिस होमले नेपालको पहिलो खेलकुद च्यानल डिस होम एक्सन स्पोर्टसमार्फत सहकार्यलाई अघि बढाउन लागेको जनाएको छ । डिस होम स्पोर्टस एक्सनले २ लाख ५० हजार नगदसहित झन्डै ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गर्ने बताएको छ । अवार्डको आयोजक […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]
July 15, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाको आयोजनामा अर्को महिना हुने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेले आर्थिक सहयोग गरेको छ । सहारा क्लबले आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण […]
June 14, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका […]
July 1, 2016
नेपाल खेलुकद पत्रकार मंचले आगामी साउन ६ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गत ‘पिपल्स च्वाइस’ विधाको मनोनयन आज सार्वजनिक गर्दैछ। विगतमा ‘पपुलर प्लेयर अफ द इयर’ नामबाट अवार्ड दिइंदै आएकोमा यो पटक भने नाम परिवर्तन गरेर ‘पिपल्स च्वाइस अवार्ड’ नाम दिइएको छ मनोनयनमा पाँच खेलाडीको नाम सार्वजनिक गरिने र सबैभन्दा बढी भोट पाउनेले […]