July 15, 2023
सिमरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, […]
July 14, 2023
टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ । अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित […]
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावक सोम बहादुर कुमाल नयाँ राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन् । थाइल्यान्डमा सुरु भएको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा बुधबार पुरुष ४ सय मिटर दौडमा उनी १ मिली सेकेन्डले राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका हुन् । सोमले निर्धारित दुरी ४८.३३ सेकेन्डमा पूरा गरे । ४ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा […]
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिता साउन चौथो सातादेखि हुने भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ । तर, यसै महिना (असार) मा […]
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ । न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको […]
July 8, 2023
विजय नेपाली, पोखराखेलकुद विकास मञ्च पोखराको आयोजनामा अर्को साता याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिता शुक्रबार र शनिबार २ दिन सन्चालन हुने बताएको छ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका […]
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । एपिएफले दावालीलाई २५-२२, २५-१३ र २५-२३ ले हराउँदै तीन महत्वपूर्ण अंक बटुलेको छ । त्यसअघिको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि ३-२ को रोमान्चक […]
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि दौड प्रशिक्षण सन्चालन गर्ने भएको छ । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गर्न जनाएको छ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई समावेश गरिने […]
July 5, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आर्मी क्लब प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले महिला र पुरुष दुवैतर्फको उपाधि जितेको हो । नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । […]
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) अब प्रदेश संरचनामा पनि जाने भएको छ । यसअघि जिल्ला समन्वय शाखाको मान्यता दिदै आएको एनएसजेएफको सोमबार धुलिखेलमा सम्पन्न १८ औं साधारण सभाले अब संघिय ढाँचालाई आत्मसात गर्दै प्रदेशमा पनि जाने सैद्धान्तिक निर्णय गरेको छ । तर, प्रदेश सम्वन्वय समिति गठनका लागि एउटा प्रदेशमा कम्तीमा ४ […]