September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उदियमान राष्ट्रिय नम्वर एक रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकलतर्फ पूर्व नम्वर एक भोजपुरकी नङ्शल देवी तामाङलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९ […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सागर गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहर सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्पm सागरले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रीमा भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै श्रोत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्धेश्यले आईतबार खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले निजी क्षेत्रलाई पर राखेर […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आईपुग्दा पहिलो पटक टिम च्याम्पियनलाई प्रदान गर्ने उद्धेश्यले निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी लुम्बिनीको बुद्ध जन्मभूमीमा प्रर्दशन गरिएको छ । राष्ट्रिय खेलकुदमा सहभागि ७ प्रदेश, ३ विभागिय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्धेश्यका साथ आश्विन १ गते देखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि सेमिनारमा ग्लोवल हाप्किडो एसोसीएसनका अध्यक्ष सिनीयर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् । मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । अक्टोबर १४ देखि १६ सम्म हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बाल बाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो । दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो । तेस्रो […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीलाई आईतबार एक कार्यक्रमबी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पोशाक र सामाग्री निर्माण कम्पनी लि निङको नेपालमा चौथो आउट लेट सञ्चालनमा आएको छ । बौद्ध टुसालस्थित प्रेम लामाले सञ्चालनमा ल्याएको आउट लेटका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले आइतबार उद्घाटन गरेका थिए । लि निङको यसअघि दरबार मार्ग, दरबार मार्ग र नारायणघाटमा आउट लेट सञ्चालनमा छ । चिनियाँ […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पुलिस ब्वाइज २०७१ ले डिकप्स एनकप्स एल्मुनी फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल प्रहरी स्कुलको ब्याच नम्बर २०६० ले शनिबार आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई १–० ले हराउँदै पुलिस ब्वाइजले उपाधि जितेको हो । मनोकामना फुटसल गोकर्णेश्वरमा भएको प्रतियोगितामा आयोजक टोलीका सिद्धार्थ बहादुर सिंह उत्कृष्ट खेलाडी चुनिएका थिए । सर्वाधिक […]