September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हेटौंडाका निरज श्रेष्ठ दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शुक्रबार तेश्रो चरणमा प्रवेश गरेका छन् । छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे । विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका संयोग कपाली र विनेश खनियाँ केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगलेले केकेएम/एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–१४ र ११–७ तथा विनेशले नेपाल आर्मीका कृष्ण थापा मगरलाई ११–५, ११–५, ८–११, १४–१२ र ११–१ को सेटमा पराजित गरे […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको हो । सो अवसरमा ट्रफी टुर […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवपुरी गाँउपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । झण्डै १२ लाख […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा अर्को साता हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहितको १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ जाँदैछ । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा माल्दिभ्ससँग आइतबार प्रतिस्पर्धा गर्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं सुशील केडिया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित बिदाई गरेका छन् । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तमु युवा समाज सिद्धलेक –२ खिर्रे धादिङको आयोजनामा यसै महिना पुरुष भलिबल प्रतियोगिता तथा विविधि सांस्कृतिका कार्यक्रमसँगै मैत्रीपूणै महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सिद्धलेकस्थित भलिबल कोर्टमा हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङले जानकारी गराए । प्रतियोगितामा सहभागिताका २० असोजसम्म समय […]
September 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान बनाएका छन् । कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । २५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यसअघि […]
September 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई […]