September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा एक महिनापछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गरेको छ । आयोजक राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको लागि पाँच जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी खेल तालिका […]
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले सर्र्वाेत्कृष्ट खेलाडीको अवार्डसँगै २५ हजार रुपैयाँ हात पारेका छन् । यसैगरी प्रकाशबहादुर लामा […]
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस हुने भएको छ । रेस ३ असोजमा हुनेछ । नेपाल एथलेटिक्स संघ, सहिद स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटि) को आयोजनामा ५ किमि दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ । दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट […]
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् । मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औं स्थापना […]
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए । पुरुष ४५ […]
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले प्रायोजन गरेको छ । शिरिष फाउन्डेसनले सुष्मालाई १ वर्षको लागि प्रायोजन गरेको हो । शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र सुष्माले हस्ताक्षर आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फाउन्डेसनले प्रायोजन गरेको सुष्मा दोस्रो खेलाडी हुन् । फाउन्डेसनले यसअघि उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध शान्ति क्लबले दोस्रो संस्करणको बाल दिवस कप यू१३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शनिबार भएको खेलमा बन्देस पुर क्लबलाई १–० ले पराजित गर्दै बुद्ध शान्ति क्लबले उपाधि जितेको हो । विजेता बुद्ध शान्तिका रियाज तामाङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफी हात पारे […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित […]