default_image

अन्य

May 22, 2022

भलिबल दिवसमा आज विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]

May 21, 2022

गुणराजको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जित हात पारेका छन् । फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् । गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

May 21, 2022

रोयल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित ग¥यो । रोयलकी ममता गुरुङले ९ अंक जोडिन् । धरान सफलधरानले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सफलता पाएको छ […]

May 21, 2022

व्हीलचेयर बास्केटबलमा गण्डकी र बाग्मती अब्बल

काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश […]

May 21, 2022

बाग्मतीलाई नेत्रहीन क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो । दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सागर […]

May 21, 2022

बुद्धिचालमा उत्तम र आश्था विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत बहिरा बुद्धिचाल प्रतियोगिताको पुरुषमा उत्तम महर्जन र महिलामा आश्था राई शनिबार बनेका छन् । पाँच चरणमा भएको खेलमा उत्तम र आश्थाले ५–५ अंक जोडे । राष्ट्रिय बहिरा खेलकुद कमिटीको तत्वावधानमा त्रिपुरेश्वरस्थित आयोजक राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा झमकप्रसाद गौतम दोश्रो तथा श्याम तामाङ तेश्रो भए । महिलामा […]

May 21, 2022

एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित ग¥यो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले सान्त्वना गोल फर्काए । एम्पुटी खेलकुद समाजको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा […]

May 21, 2022

ग्रिष्मालाई एनआरएस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडले दोश्रो संस्करणको एनआरएस फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ । ढुकु फुटसल हब बालुवाटारमा शनिबार भएको एक दिने प्रतियोगिताको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजेता ग्रिष्माले १ लाख रुपैयासहित ट्रफी, मेडल र […]

May 21, 2022

हिमाल र मानबहादुरलाई ट्राई एडभेन्चर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले कोर्स रेकर्डसहित प्रधानसेनापति हाई अल्टिच्युड ट्राईएड्भेन्चर प्रतियोगिताको उपाधि जितेका छन् । १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी उनीहरुले १ घन्टा १५ मिनेट २ सेकेन्डकमा पुरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेको हो । मुस्ताङको […]

May 20, 2022

जेभियरको सफल सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित ग¥यो । जेभियरका लागि भावना केसीले १४ अंक जोडिन् । दोश्रो क्वाटरको समाप्तिसम्म जेभियर १२–६ ले पछि थियो । पहिलो क्वाटरमा […]

Success

Thank you for your time.