November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटनका दौरान दीप प्रज्वलन सागका कीर्तिमानी पदक विजेता खेलाडी दीपक विष्टले बाल्ने सम्भावना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले फेल्म बाल्नका लागि दीपकको मात्र नाम सागको समारोह समितिलाई सिफारिस गरेको छ । दीपक सागमा नेपाललाई सबैभन्दा बढी स्वर्ण पदक जित्ने […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुनृ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘मंगलबार ११ बजे खेलाडीलाई […]
November 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरे । क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरे । […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई शुक्रबार बधाई तथा सम्मान ज्ञापन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्नै निवास शितल निवासमा शुक्रबार ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान व्यक्त गरेकी हुन् । नेपाली राष्ट्रिय महिला भलिबल टिमले कात्तिकअन्तिममा […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय भलिबल खेलाडी परीक्षा गुरुङले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको बिच भलिबल टोलीलाई जर्सी सौजन्य गरेकी छिन् । हाल बेलायतमा रहेका गुरुङले आफु संलग्न अल्डरसट भलिबल क्लबको तर्फबाट बिच टोलीलाई १२ सेट जर्सी सौजन्य गरेकी हुन् । उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का […]
November 20, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणका लागि सहकार्य गर्ने संस्था थपिएका छन् । शनिबार हुने धारा नेपालगन्ज म्याराथनको लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले पनि दुई बर्षे सहकार्यको सम्झौता गरेको छ । क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष […]
November 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई मंगलबार सम्मानित गरेका छन् । उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको भवन, हरितगृहमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान गरेका हुन् । उनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश […]
November 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने खेलाडीको तयारीका लागि ४५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । मंसिर १५ देखि २४ गते सम्म हुने १३ औं सागमा नेपालले २६ नै खेलमा भाग लिने र त्यसमा ५ सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित […]