November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कोषाध्यक्ष एवंम राष्ट्रिय फुटबल खेलाडी विराटजंग शाहीलाई मातृ शोक परेको छ । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाहीकी आमा शान्ता शाहीको ८३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । उनी निमोनियाबाट पीडित थिइन् । मंगलबार राती पशुपति आर्यघाटनमा शाहीको दाहसंस्कार गरिएको थियो । एन्फाका […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्चको आलोचना र मागपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेलिभिजनहरुलाई समाजार प्रायोजनका लागि भिडियो खिच्न दिन सहमत भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले १३ औं सागको प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्यूज) लाई […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक रुपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सुरु हुन अब ५ दिन मात्र बाँकी छ । २६ मध्ये भलिबल खेल बुधबारबाट नै सुरु हुँदैछ । तर, सागका लागि नेपालको टोली नेता (हेड अफ डेलिगेट्स) सेभ द मिसन अझै तय भइसकेको छैन । नेपालले भाग लिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई दशक पछि स्वदेशमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनका लागि अब ५ दिन मात्र बाँकी छ । १३ औं सागका लागि गठित सबै समितिले आ आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन् । दशरथ रंगशालाको भिआइपीतर्फको प्यारापिट माथि छाना हाल्ने र कुर्सी राख्ने बाहेकका काम लगभग सम्पन्न भइसकेका छन् […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गरेको छ। नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपायाँको दरले मंगलबार सम्मानित गरेको हो । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँले जानकारी दिए । शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गर्ने भएका छन् । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागेको जानकारी गराए । सम्मान कार्यक्रम […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलुकद (साग) का लागि पाहुना टोलीहरुको नेपाल आउने क्रम शुरु भएको छ । औपचारिक रुपमा उद्घाटन हुनु अघि नै भलिबलका खेलहरु शुरु हुने भएपछि पाहुना टोलीहरु नेपाल आउने क्रम शुरु भएको हो । त्यसका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिम नेपाल आईपुगेका […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विदेशी खेलाडी तथा खेलकर्मीको आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडले सामूहिक दुर्घटना विमा गरिएको छ । मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । सागमा भाग लिने […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै सुरु हुनेछ । […]