default_image

अन्य

December 28, 2017

हाम्रो खेलकुदकर्मी बोहोरा सम्मानित

पाँचथर (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमका पाँचथर संवाददाता दिपक बोहोरा सम्मानित भएका छन् । रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक फिदिम स्पोर्टस क्लबले आज पहिलो सेमिफाइनलका दौरान बोहोरालाई सम्मान गरेको हो । फिदिममा जारी नवौं फाल्गुनन्दको सफलताका लागि पुर्याएको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो । स्थानिय रेडियो मितेरीमा खेलकुद कार्यक्रम समेत चलाउँदै […]

December 27, 2017

राष्ट्रिय भलिबलमा पुलिस र एपिएफको दोहारो जित

पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो । महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित […]

December 27, 2017

जापान मिशन गोजुरीयो करातेको टोली दिल्लीतर्फ

मनोरञ्जन शर्मा भैरहवा– भारतकोे नयाँ दिल्लीमा भोली सुरु हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसिप प्रतियोगितमा भाग लिन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहित सहीत २७ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका […]

December 26, 2017

राखेप च्याम्पियनसिप भलिबलमा विभागिय टोलीको दबदबा

पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, […]

default_image

December 24, 2017

अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप अर्काे साताको शनिबारदेखि सुरु हुने भएको छ । विलियर्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा पट ब्ल्यांक स्नुकर क्लबको सहकार्यमा हुने प्रतियोगिता पुस २९ गतेसम्म सानेपास्थित पट ब्ल्यांक स्नुकर क्लबमा हुनेछ । प्रतियोगितामा देश भरीबाट १२८ भन्दा बढी खेलाडीले भाग लिने प्रतियोगिता […]

December 24, 2017

राखेप च्याम्पियनसिपको उद्घाटन आज, भलिबल पोखरामा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिपअन्तर्गत भलिबल पोखरामा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राखेप च्याम्पियनसिपको उद्घाटन सातदोबाटोस्थित स्पोर्टस् कम्प्लेक्समा गर्ने राखेपले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा २९ खेल समावेश छन् । २१ औं महिला र ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका रुपमा […]

December 23, 2017

राखेप च्याम्पियनसिपमा २९ खेल

राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]

December 21, 2017

सुर्खेतमा ब्याडमिन्टनका लागि कभर्ड हल बन्ने

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा राष्ट्रिय स्तरको ब्याडमिन्टन कर्भड हल बन्ने भएको छ । जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले जिल्ला खेलकुद विकास समिति (जिखेविस) को सहयोगमा कभर्ड हल बनाउन लागेको हो । जिखेविसले संघलाई ४ कट्ठा जग्गा उपलव्ध गराएपछि कभर्डहल बनाउन सहज भएको बताइएको छ । ब्याडमिन्टन संघले सुर्खेतमा आधुनिक शैलीको ब्याडमिन्टन कर्भड हल बनाउने भन्दै […]

December 21, 2017

रत्नजित ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजअन्तर्गत मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार दुई खल जित्दै रत्न दोस्रो चरणमा प्रवेश गरेका हुन् । पहिलो खेलमा भारतका ध्रुवकुमारलाई २१–१७ र २१–१६ को सोझो सेटले हराएका रत्नले अर्को खेलमा भारतकै […]

December 17, 2017

प्रथम भक्सवागन राष्ट्रिय जिमखाना च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोटर स्पोर्टस क्लबको आयोजना तथा नेपाल अटो मोबाइल एसोसिएसनको सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । आयोजकले राजधानीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो संस्करणको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियन सिप यही पुस १५ गते हुने जानकारी गराएको हो । च्याम्पियनसिप काभ्रेको धुलिखेलस्थित […]

Success

Thank you for your time.