default_image

popular

October 31, 2018

पीपीएल : पारसको चितवनको पहिलो जित, धनगढी ६७ रनमै अलआउट

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । चितवनले धनगढी ब्लुजलाई १ सय २६ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुअघि ६७ […]

October 31, 2018

पीपीएल : चितवनद्वारा धनगढीलाई १ सय ९४ रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गरेपछि चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ९४ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा […]

October 31, 2018

रोड्रिग्वेजमाथि युभेन्ट्सको चासो !

टुरिन (एजेन्सी)– युभेन्ट्सले हामेस रोड्रिगुएजलाई रियल म्याड्रिडका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँगै खेलाउने विषयमा सोचिरहेको बताइएको छ । २७ वर्षे प्ले मेकर रोड्रिगुएज सन् २०१७ देखि जर्मन च्याम्पियन बायर्न म्युनिखमा लोनमा रहेका छन् । तर, जनवरीको ट्रान्फरमा उनी युभेन्ट्स पुग्न सक्ने चर्चा सुरु भएको छ । जर्मनी पत्रिका स्पोर्टसब्लिडका अनुसार रोड्रिगुएज जनवरीमा बायर्न छाड्न चाहिरहेका छन् […]

October 31, 2018

पीपीएल : पहिलो जितको खोजिमा विराटनगर र चितवन राइनोज

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा कप्तान पारस खड्का रहेको चितवन राइनोज र युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी कप्तान रहेको धनगडी एक्स्पर्टबीच प्रतिस्पर्धा हुने छ । खेल ९ बजेबाट हुने छ । सुरुवाती दुई खेलमा पराजित भएको चितवनलाई उपाधि होडको यात्रा कायमै […]

October 31, 2018

दोस्रो डिभिजनको सन्टमाथि एट्लेटिकोको कठिन जित

मड्रिड (एजेन्सी) – एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे अन्तरगतको पहिलो लेगमा दोस्रो डिभिजनको क्लब सन्ट एन्ड्रियुमाथि कठिन जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले सन्टलाई उसको मैदानमा १–० को कठिन जित निकालेको हो । एट्लेटिकोको जितमा गिल्सन मार्टिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको ३३ औं मिनेटमा […]

October 31, 2018

चेल्सीका प्रशिक्षक मार्काेलाई ६ हजार पाउन्ड जरिवाना !

लन्डन (एजेन्सी) – फुटबल एसोसिएसन (एफए) ले चेल्सीका सहायक प्रशिक्षक मार्काे लान्नीलाई ६ हजार पाउन्ड जरिवाना सुनाएको छ । एफएले प्रिमियर लिग अन्तरगत गत साता म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको २–२ गोलको सकिएको खेलमा चेल्सीका प्रशिक्षकले म्यानचेस्ट युनाइटेडको बक्समा गएर गोलको खुशीयाली मनाएको भन्दै ६ हजार पाउन्ड जरिवाना सुनाएको हो । घरेलु मैदानमा हारतर्फ धकेलिएको खेलको […]

neymar-and-messi

October 31, 2018

मेसीनै नेयमारका आइडल खेलाडी

पेरिस (एजेन्सी)– नेयमारले बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेसी आफ्नो आइडल रहेको बताएका छन् । त्यस्तै उनले क्रिस्टियानो रोनाल्डोलाई फुटबलका दानवको संज्ञा दिएका छन् । ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए । एमएसएनको साझेदारीका रुपमा बार्सिलोना चर्चित थियो । मेसी, नेयमार र अर्का फरवार्ड लुइस स्वारेजका कारण एमएसएन भनिएको थियो । […]

October 30, 2018

पिकेले गरे रामोसको बचाउ

बार्सिलोना (एजेन्सी)– स्पेनिस टोलीका पूर्व सहकर्मी जेरार्ड पिके र सर्जियो रामोसबीच क्लब फुटबलमा निकै तिक्तता रहने गरेको बताइन्छ । रामोस रियल म्याड्रिडका कप्तान हुन् भने पिके बार्सिलोनाका महत्वपूर्ण खेलाडी मध्येका एक हुन् । एल क्लासिकोमा यी दुई खेलाडीको चर्चा स्वभाविक रुपमा हुने गरेको छ । तर, खेलका दौरान उच्च प्रतिस्पर्धा भएपनि उनीहरुले एकअर्कालाई आदार गर्ने […]

October 30, 2018

मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी,सावित्राको गोल

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं […]

October 30, 2018

मनाङ गभनर्स गोल्ड कपको सेमिफाइनलमा,सुजल र विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।  ग्यान्टोकस्थित पाल्चोर रंगशालामा मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । मनाङले बिहीबार फाइनल प्रवेशका लागि कोलकाताको एटिकेको सामना गर्नेछ । मनाङको जितमा विमल राना र सुजल श्रेष्ठले […]

Success

Thank you for your time.