October 29, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को टी– २० क्रिकेटको नयाँ बरियतामा नेपालका ४ खेलाडी १०० भित्र पर्न सफल भएका छन् । नयाँबरियता नेपालका कप्तान पारस खड्का,शरद भेषवाकर, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ९४ औँ स्थानमा रहेका छन् भने शरद अन्तिम १०० औँ स्थानमा रहेका छन् । […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित दर्ता गरेको छ । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो । पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको […]
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर १ ‘ए’ डिभिजन लिग मंसिर १ बाट शुरु हुने शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली टोलीले भाग लिने क्रममा लिग स्थगित गरिएको थियो ।एन्फाले बुधबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिग […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले आक्रमक इनिङ्स मद्दतमा पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनलाई १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । […]
October 29, 2018
पोखरा – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को छैटौँ खेलमा हुलास काठमाडौँ रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दैै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदैँ १ सय ४९ रन बनाउन सक्यो । १ सय ५० रनको लक्ष्य पक्ष्याएको काठमाडौँले खेल […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम अोभरमा ५ विकेट गुमाएर पूरा […]
October 29, 2018
एलए (एजेन्सी) – पहिलो हाफको अग्रतालाई गुमाउँदै ह्युस्टन डाइनामोसँग ३-२ ले पराजित भएपछि ज्लाटन इब्राहिमोभिच सम्मिलित एलएल ग्यालेक्सीले एलएलएसको प्लेअफमा स्थान बनाउन असफल भएको छ। इब्राहिमोभिचले एलएका लागि २७ खेलमा २२ गोल गरेपनि टोलीलाई प्लेअफमा स्थान दिलाउन भने सकेनन्। नर्वेका २९ वर्षीय स्ट्राइकर ओला कमाराको दुई गोको मद्दतले पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा त्यस अग्रतालाई जोगाउन […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटअन्तर्गत सोमबारको पहिलो खेलमा १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । पोखरास्थित पोखरा क्रिकेट मैदानमा सोमबार भएको चौथो दिनको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौंलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको […]
October 29, 2018
ओल्डट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र एन्थोनी मार्सियलले गोल गरे । एभर्टनका गिल्फी सिगुर्डसनले सान्त्वना गोल फर्काए । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो […]
October 29, 2018
मार्सेली (एजेन्सी) – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा मार्सेलीलाई २–० ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिग वानमा पीएसजी ११औं खेलसम्म अपराजित […]