default_image

popular

November 1, 2018

चितवनको लगातार दोस्रो जितमा तीन नायक

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) को १० औँ खेलमा हुलास काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले ओपरन हरिशंकर शाहको उत्कृष्ट प्रर्दशनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै मात्र १ सय ४९ रन बनाएको थियो । […]

November 1, 2018

बंगलादेश साफ यू १५ को फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश राजधानीमा जारी साफ यू १५ च्याम्पियनसिप फुटबलको फाइनल पुगेको छ । भारतलाई बिहीबार पेनाल्टीमा ४–२ ले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । बंंगलादेशले नेपाल र पाकिस्तानमध्ये एकसँग शनिबार फाइनल खेल्नेछ । नेपाल र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल आजै हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बंगलादेशले खेलमा पछि परेको अवस्था उल्टाउँदै […]

November 1, 2018

पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ । चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । […]

November 1, 2018

साफ यू–१५ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यु–१५ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज आयोजक नेपाली टोलीले पाकिस्तानको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा खेल दिउसो २ः३० बजे शुरु हुनेछ । घरेलु टोली नेपाल पाकिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने योजनामा मैदान उत्रनेछ । नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको […]

November 1, 2018

अस्ट्रेलियामा सुलभलाई वर्षको उत्कृष्ट गोलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् । अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेको थियो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको अवार्डमा सिग्नेचर मनाङ मस्र्याङ्दीका […]

November 1, 2018

पीपीएलः चितवनद्वारा काठमाडौंलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत

पोखरा (हाम्रो खेलकुद) – चितवन राइनोजले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा हुलास काठमाडौं रोयल्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । पीपीएलको सातौ दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । हरिले सर्वाधिक ६० […]

November 1, 2018

पीपीएल : जित्नै पर्ने दबाबमा चितवन र धनगढी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियिर (पीपीएल ) मा आज दुई खेल हुदै छन् । पहिलो खेलमा चितवन राइनोज र हुलास काठमाडौँ रोयल्सबीच खेल हुने छ । सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौं आजको खेलमा त्यहि नतिजा दोहोराउदै तेस्रो जित निकाल्ने सोचमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले पराजित गरेको काठमाडौंले दोस्रो […]

November 1, 2018

लाम्पार्डको डर्बीलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

लन्डन (एजेन्सी) – दुुई आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कारवाओ कप अन्तरगत बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३–२ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । डर्बीमा यस सिजन चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड […]

November 1, 2018

न्यूजिल्यान्डमाथि पाकिस्तान २ रनले विजयी

एजेन्सी – न्युजिल्यान्डविरुद्धको तीन टी- २० क्रिकेट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले रोमाञ्चक जित निकालेको छ । बुधबार राती भएको खेलमा पाकिस्तान २ रनले विजयी भएको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ६ विकेट गुमाउँदै मात्र १ सय ४६ रन बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा शाहिन […]

November 1, 2018

तल्लो श्रेणीको क्लबलाई हराउन बार्सिलोनालाई धौ-धौ

मड्रिड (एजेन्सी) – डिफेन्डर क्लिमेन्ट लिङलेटले इन्जुरी समयमा गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रे को पहिलो लेगमा तेस्रो डिभिजनको कल्चरल लियोनेसामाथि १–० को कठिन जित निकालेको छ । लियोनेसाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लियोनेसालाई पराजित गर्न बार्सिलोनालाई निकै हम्मे–हम्मे परेको थियो । लिङलेटले इन्जुरी समयको थप गरिएको […]

Success

Thank you for your time.