October 30, 2018
मड्रिड (एजेन्सी) – यूईएफए च्याम्पियन्स लिगमा रियललाई लगातार तेस्रोपटक उपाधि दिलाएपछि प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षक पद छाडे । जिदानले क्लब छाडेसँगै स्पेनिस महारथी रियल म्याड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो । विश्वकपको ठीक एक दिन अघि रियलले स्पेनका प्रशिक्षक जुलियन लोपेटेगुईलाई प्रशिक्षकको रुपमा नियुक्त गर्यो । रियलमा नियुक्त भएसँगै जुलियन स्पेनले राष्ट्रिय टोलीबाट बर्खास्तीमा परे । […]
October 30, 2018
एजेन्सी – सन् २०१९ मा इङ्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखी जुल १४ सम्म इङ्ल्यान्ड र वेल्सका विभिन्न सहरमा हँदै छ । अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो प्रर्दशन, नतिजा र विश्वकपको तयारी हेर्ने हो भने विश्वकपमा सबैभन्दा बलियो दावेदारको रुपमा भारतलाई लिन सकिन्छ । भारतीय क्रिकेट टोलीले विश्वकप […]
October 30, 2018
एजेन्सी – ओपनर रोहित शर्माले सचिनको रेकर्ड तोडेपछि र खलिल अमिदरले उत्कृष्ट बलिङ गर्दा वेस्ट इन्डिजलाई चौथो वान डे खेलमा भारतले २ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ७८ रनको विसाल लक्ष्य पक्ष्याएको वेस्ट इन्डिज ३६.२ ओभरमा अल आउट हुदैँ मात्र १ सय ५३ रन बनाउन सक्यो । उस्का लागि […]
October 30, 2018
एजेन्सी – रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध ५-१ को हारपछि प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो । कार्यवाहक प्रशिक्षकका रुपमा सान्टियागो सोलारीलाई जिम्मेवारी दिइएको छ । तर केहि रियल समर्थकलाई उनी बार्सिलोना कप्तान लिओनेल मेसीको फ्यान हुन् भन्ने थाहा नहुन सक्छ । सोलारीले रियलको कास्टिला टोलीको प्रशिक्षण सम्हाल्नुअघि एक पत्रिकामा अतिथिका रुपमा लेख्ने गर्दथे । त्यसमा उनले पटक […]
October 30, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई अर्को सिजन कुन क्लब जाने भन्ने विकल्प रोज्न सुविधा रहेको गोर्डन स्ट्राचनले बताएका छन् । स्पेनिस गोलकिपरले युनाइटेडसँग नयाँ सम्झौता गर्छन् गर्दैनन् भन्नेमा आफु निश्चित भएको प्रशिक्षक जोसे माउरिन्होले शुक्रबार बताएका थिए । क्लबसँगको डे हेयाको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । यसअघि २७ वर्षै उनी […]
October 30, 2018
वेम्वली (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर सिटीले टोटेनहम हस्टपरलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो । जितपछि सिटीको १० खेलबाट २६ अंक पुगेको छ । सिटीले १० खेलमध्ये ८ खेलमा जित निकाल्दा २ बराबरी खेलेको छ । सिटीले दोस्रो […]
October 30, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो। विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो। रियल हाल १० खेलमा ४ […]
October 29, 2018
एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ९ वर्षपछि रियल म्याड्रिड छाड्नुको कारण रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँगको बिग्रदो सम्बन्ध भएको खुलाशा गरेका छन्। रियललाई १५ महत्वपूर्ण उपाधि जिताउँदै रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका ३३ वर्षीय रोनाल्डो करिब १ सय मिलियन युरो ट्रान्सफर रकममा युभेन्टस पुगेका थिए। रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसमा […]
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरमा जारी साफ यु–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तान प्रतिद्धन्द्धी पाएको छ । सोमबार १० खेलाडीमा समेटिएको बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल समूह ‘ए’ को उप विजेता बनेपछि नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले खेलको शुरुवातमै मोहम्मद आहाद सकिलको गोलबाट अग्रता […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सातौँ तथा आज भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले हराउदैँ जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ । कप्तान पारस खड्का रहेको चितवनले भने लगातार दोस्रो हार खान पुगेको छ । अघिल्लो चरणको आसा कायमै राख्न चितवनले अवका सबै खेल जित्नैपर्ने हुन्छ । […]