September 7, 2018
प्रकाश तिमल्सिना, ढाका ‘आइ लभ हिम ।’ पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘ । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने […]
September 7, 2018
म्युनिख (एजेन्सी) – युइएफए नेसन्स लिगमा जर्मनीले विश्वविजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भएको छ । म्युनिखमा भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । एलिनाज एरिनामा बिहिबार राति भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई दवावमा राखेपनि गोल गर्न सकेन । जर्मनीले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । फ्रान्सले पनि केही […]
September 7, 2018
लिस्वन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्रोएसिया र पोर्चुगलको खेल बराबरीमा टुंगिएको छ । बिहीबार राती भएको खेलमा घरेलु टोली पोर्चुगलले विश्व उपविजेता क्रोएसियालाई १–१ गोलको बराबरीमा रोकेको हो । लिस्वनमा बिहिबार राति भएको खेलमा पोर्चुगलले खेलमा पछि परेको स्थितिमा बराबरी गोल गर्न सफल भएको हो । क्रोएसियाका इभान पेरिसिकले गोल गरे । पोर्चुगलका […]
September 7, 2018
म्याड्रिड (एजेन्सी) – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् । रियलका लागि खेलिसकेका म्याकमानमानले पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् । पाँच पटकका ब्यालोन डीओर विजेता रोनाल्डो […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै हातमा आएको छ । समूहको अन्तिम चरणको खेल शनिबार हुँदैछ । उक्त खेलमा नेपालले घरेलु टोली […]
September 7, 2018
जेनिट (एजेन्सी) – युभेन्ट्सको युवा एकेडेमी हुँदै सिनियर टोलीसम्म यात्रा गरेका पूर्व युभेन्ट्स मिडफिल्डर क्लाउडियो मार्चिसियो रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गमा २ वर्षे सम्झौतामा अनुबन्धित भएका छन् । इटालियन मिडफिल्डर ३२ वर्षीय मार्चिसियोले २५ वर्षे युभेन्ट्स यात्रा टुङ्ग्याउदै रसियन प्रिमियर लिग खेल्ने पिटर्सबर्गमा पुगेका हुन् । उनले युभेन्ट्सबाट ३८९ खेल खेलेका थिए । जसमा मार्चिसियोले […]
September 7, 2018
म्यानचेस्टर युनाइटेड (एजेन्सी) – प्रिमियर लिगमा यसै सिजन बढुवा भएको वल्भरह्याम्पटन वान्डरर्सका प्रशिक्षक नुनो इस्पिरिटो सान्टोलाई पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको विकल्पका रुपमा हेरीएको छ । पछिल्लो केहि खेलमा खराब प्रदर्शन र क्लब व्यवस्थापनसँग असमझदारी बढेपछि जोसे मोउरिन्होलाई म्यानचेस्टर युनाईटेडले यसै सिजन बर्खास्त गर्ने अनुमान गरिएको छ । युनाइटेडले सिजन २०१८–१९ को शुरुवातका आफ्नो चार खेल […]
September 6, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस डिफेन्सीभ मिडफिल्डर सर्जिओ बुस्केट्सले बार्सिनोनामा यसै महिनाको अन्त्यसम्म नयाँ सम्झौतामा हस्तारक्षर गर्ने भएका छन् । ३० बर्षीय बुस्केट्सको हाल २०२१ सम्मका लागि बार्सामा सम्झौता रहेको छ । अहिलेको सम्झौतामा बुस्केट्समाथि १ सय ८० मिलियन पाउणन्डको रिलिज क्लजको प्रावधान रहेको थियो । तर, यस नयाँ सम्झौतामा उनको रिलिज क्लजसँगै तलबमा समेत वृद्धि […]
September 6, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सिजनको अन्त्यमा अवसर आए बार्सिलोना नजाने खुलासा गरेका छन् । सिजन सुरु हुनुअघि ट्रान्सफर विन्डोका दौरान पोग्बाले बार्सिलोनाले चाहे मनैदेखि जान चाहेको चर्चा चलेको थियो । क्याटलान क्लब बार्सिलोना पनि २५ बर्षीय पोग्बालाई क्याम्प नोउमा अनुबन्ध गर्न आतुर रहेका बताइएको थियो । तर ट्रान्सफर विन्डोमा युनाइटेडसँग प्रारम्भिक […]
September 6, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाल रहेको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को समूहमा आयोजक बंगलादेशले लागतार दोस्रो खेल जितेको छ । बंगलादेशले बिहीबार पाकिस्तानलाई १–० ले हराउँदै अघिल्लो चरणो यात्राको सम्भावनालाई सहज बनाएको छ । खेल सकिन ५ मिनेट अघि टोपु बरमानले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यहि गोल खेलको निर्णायक बन्यो […]