June 30, 2018
काजान (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको छ । फ्रान्सको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा […]
June 30, 2018
काजान (एजेन्सी)– अर्जेन्टिनाका एन्जल डि मारिया टोलीका सुपर स्टार लियोन मेस्सी अरु खेलाडी भन्दा फरक मान्छन् । मेस्सी, मारिया सम्मिलित टोलीले आज विश्व कप प्रि क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दैछ । मेस्सीले कसरी आफ्नो खेलमा स्तरीयता ल्याउँदै गएको भन्ने अनुभव पनि मारियाले खुलाएका छन् । ‘सन् २००८ को ओलम्पिकले खेल पुरै जीवनमा परिवर्तन ल्यायो । मैले […]
June 30, 2018
मस्को (एजेन्सी)– ला लिगामा बार्सिलोना र रियल म्याड्रिड खेल्दा मात्र क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वीका रुपमा लिएको लुइस स्वारेजले बताएका छन् । रोनाल्डोको पोर्चुगलले स्वारेज सम्मिलित उरुग्वेसँग शनिबार राती विश्व कपको प्रि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाका स्वारेजले रियलका फरवार्ड रोनाल्डोसँग व्यक्तिगत लडाई केहि नरहेको पनि प्रष्ट पारेका छन् । ‘रोनाल्डोसँगको प्रतिस्पर्धा भनेको क्लबमा मात्र सिमित छ । […]
June 30, 2018
काजान (एजेन्सी)– संघर्षपूर्ण यात्रा तय गरेको अर्जेन्टिनाले विश्व कपको प्रिक्वार्टरफाइनलमा आज साँझ सन् १९९८ को विजेता फ्रान्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेल सम्म पनि अर्जेन्टिना अघि बढ्नेमा शंका थियो । आइसल्यान्डसँग १–१ को बराबरी त्यसपछि क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिना अघि बढ्न निकै […]
June 30, 2018
सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष । नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा […]
June 30, 2018
तेहेरान (एजेन्सी)– मेस्सीको नामले परिचित इरानी राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी तथा फरवार्ड सरदार अज्मौनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २३ वर्षीय अज्मौनले रसिया विश्वकप लगत्तै सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपमा गोल गर्न नसकेपछि आफ्नो अपमान सहन नसकेर आमा गम्भीर बिरामी परेको भन्दै उनले सन्यासको घोषणा गरेको बताएका छन् । ‘इरानका […]
June 30, 2018
मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली […]
June 29, 2018
”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ । रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ […]
June 29, 2018
काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो । अर्जेन्टिना र फ्रान्सबीच शनिबार […]
June 29, 2018
मेस्को (एजेन्सी)– ब्राजिलयन प्ले मेकर फिलिप्पे काउटिन्होले विश्व कपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन् । रसिया जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका काउटिन्हाले सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाएका थिए । उनको पासमा पहिलो गोल भएको खेल ब्राजिलले २–० ले जित्यो र आफ्नो समूहमा शीर्षस्थान रहँदै नकआउट […]