April 2, 2018
दिपक बोहोरा पाँचथर– अर्को साता सुरु हुने दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चैत २५ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि अस्थाइ प्यारापिटको निर्माण सम्पन्न भइसकेको छ । अस्थाई प्यारापिट ५ हजार दर्शक क्षमता रहेको आयोजक पाँचथर क्लबले जनाएको छ । प्रतियोगिता नजिकिदै […]
April 1, 2018
विराटनगर (हाम्रो खेलकुद)– भारतको मोहम्मडन स्पोर्टिङ क्लब कोलकातालाई आइतबार पाखा लगाउँदै सिएमजी संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरी सकिएपछिको थप समयमा संकटाले गोल गरेपछि टोली १–० ले विजयी भएको छ । संकटाको संघर्षपूर्ण जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने । उनले थप समयको १३ […]
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले राजर्षी जनक कप फुटबल प्रतियोगिता उपाधि प्राप्त गरेको छ । स्थगित फाइनल खेलका लागि त्रिभुवन आर्मी क्लब उपस्थित नभएपनि आइतबार आयोजक बागमती युवा क्लबले सुदूरपश्चिमलाई विजेता घोषित गर्दै उपाधि प्रदान गरेको थियो । अघिल्लो दिन शनिबार विवादपछि आर्मीले बाँकी खेल खेल्न नमानेपछि फाइनल स्थगित गरिएको थियो । स्थगित हुनुअघि […]
April 1, 2018
दिपक न्यौपाने बुटवल – रुस्लान थ्री स्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक मदन भण्डारी स्पोर्टस् फाउन्डेसनलाई आइतबार १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । अब थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच फाइनल हुनेछ । अघिल्लो दिन सुनौलो संगमलाई ५–० ले पराजित […]
April 1, 2018
धनगढी (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले हारबाट रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को यात्रा सुरु गरेको छ । एएफसी मैदानमा आइतबार भएको दोस्रो खेलमा विराटनगर विनोद भण्डारीको कप्तानमा रहेको महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट […]
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा विश्व फुटबल अझ त्यसमा पनि युरोपिन फुटबलको निकै चर्चा हुने गर्दछ । युरोपका स्थापित क्लब बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेडलगायत अन्य क्लबको नेपालमा फ्यान क्लबनै सक्रिय छन् । त्यहाँबाट पनि नेपाली समर्थकले युरोपिन फुटबललाई कति मन पराउन छन् अनुमान गर्न सकिन्छ । त्यस्तै समर्थक मध्येका एक विदितमान तुलाधार […]
April 1, 2018
धनगढी (हाम्रो खेलकुद)– सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा विजयी सुरुआत गरेको छ । रुपन्देही च्यालेन्जर्सलाई आइतबार ९ विकेटको सहज जित हात पार्दै अत्तरियाले सुखद सुरुआत गरेको हो । एसएसपी मैदानमा ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा ६५ रन जाडेर सहज जित हासिल गरेको थियो । चोटमुक्त […]
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र गोल गरेको खेलमा शनिबार पुलिसले कस्टम आरसीमाथि ९–१ को फराकिलो जित हासिल गरेको छ । सावित्राले टोलीका लागि लगातार चार खेलमा गोल गरिसकेकी […]
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो । पारस अघि दिल्ली डेयरडेभिल्सले नेपालका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा […]
March 31, 2018
काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् । सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक […]