default_image

Lawn Tennis

January 30, 2023

प्रणव र सुनिराको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, […]

January 29, 2023

जोकोभिचलाई कीर्तिमानी अष्ट्रेलियन ओपन उपाधि

एजेन्सी – चौथो वरीयताका सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । आइतबार तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजि गर्दै जोकोभिचले कीर्तिमानी १०औंपटक अष्ट्रेलियन ओपन जित्न सफल भएका हुन् । मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा ग्रीसका सित्सिपासलाई पहिलो सेटमा ६–३ ले सहजै पराजित गरेपनि जोकोभिचले दोस्रो […]

January 27, 2023

अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । ब्वाइज- गल्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान […]

January 25, 2023

टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट ३ पुरुष खेलाडी छनोट भएका छन् । बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ […]

January 18, 2023

बुबाको पथ पछ्याउँदै अमृतको च्याम्पियन यात्रा

भूपेन्द्र जि.सी.,पोखरा हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् । तीन […]

January 11, 2023

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

January 7, 2023

टेनिस टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा […]

December 24, 2022

राजवीर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे । पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर […]

December 23, 2022

प्राज्ना र हनी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा […]

December 22, 2022

राजवीर र ताङ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान र हङकङका कि छियोङ मोरिस ताङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा बिहीबार राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । फाइनलमा राजवीरको भेट हङकङका कि […]

Success

Thank you for your time.