September 28, 2016
काठमाडौं – संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए । ललितपुर जिल्ला […]
September 16, 2016
काठमाडौँ – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]
September 14, 2016
नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]
September 12, 2016
न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]
September 1, 2016
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस […]
August 28, 2016
दिपक बोहोरा ,पाँचथर पुर्वि पहाडि जिल्ला पाँचथरमा पछिल्लो समय ब्याटमिट के्रज बढेको छ । केहि समय अगाडि सदरमुकाम केन्द्रत खेल ब्याटमिटन अहिले गाँउ गाँउमा पुगेको छ । पछिल्लो समय गा्रमिण भेगमा पनि र्कोट निर्माण गरी प्रतियोगिता आयोजना हुन थालेका छन । पाँचथरका गा्रमिण बजारहरु रबि बजार ,सप्तमी बजार ,च्याङथापु बजार , नागी ,भालु चौक ,सिदिन,यासोक […]
August 20, 2016
नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गन महिला ब्याटमिन्टनको फाइनल खेलमा लाईन जजको भूमिका निर्वाह गरेका छन । बिहिबार भएको खेलमा भारतकी पिभी सिन्धुलाई बिश्व नमबर १ स्पेनकी क्यारोलिनाले हराएकी थिइन । अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा छानिएका थापा ३ लाईन जज मद्धे फाइनलको लागि छानिएका थिए । ‘यो मेरो लागि […]
August 14, 2016
काठमाडौं, साउन २९ गते । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीको सहभागिता रहने एलएका टेनिस प्रशिक्षक एवं प्रतियोगिता संयोजक रामेश्वर थापाले जनाएका छन् । जम्मा १२ स्वर्ण पदकका लागि […]
August 9, 2016
दिपक बोहोरा ,पाचथर पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन । १ वर्ष अगाडि विद्यालयले टेबल […]
July 25, 2016
बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् । पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ […]