September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ अन्तर्गत पुरुष युगल तर्फ ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी विजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पच्चीसौं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा जाने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् । खेलाडीले विभिन्न […]
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा लाइन जजको भुमिका निर्वाह गरेका ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय अम्पायर उदय अर्याललाई नेपाली राष्ट्रिय ब्याडमिन्टन अम्पायरहरुले स्वागत तथा सम्मान गरेका छन् । प्रथम रिभाइव लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको समापन समारोह दौरान उनलाई सम्मान गरिएको हो । राष्ट्रिय ब्याडमिन्टन अम्पायर पुष्पा घिमिरे, […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब रत्नजित तामाङ र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा शीर्ष वरीयताका रत्नजितले विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका आयोजक रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै च्याम्पियन बनेका […]
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयतामा तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएका क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजितले आर्मीकै रुकेश महर्जनलाई २१–१४ र २१–८ सोझो सेटमा पराजित […]
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलतर्फको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरण खेलेको रत्नजित तामाङले आर्मीकै […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सीमा राजवंशीलाई मलेसियन ब्राण्डको फिलिटको नेपालमा रहेको फिलिट नेपालले प्रायोजन गरेको छ ।नेपालको लागि आधिकारिक बिक्रेता रहेको टु एम इन्टरनेसनलले सीमालाई रिभाइज लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप दौरान प्रायोजन गरेको हो । उनलाई टुर्नामेन्ट किट्स (खेल पोशाक, र्याकेट, स्ट्रिङ, जुत्ता, मोजा, ब्याग, ग्रिप) प्रदान गरिएको छ । […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन तथा नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ र सुनैना मुखियासँगै फिलिट नेपालकी सीमा राजवंशीले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईभ लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर ब्याडमिन्टनको तेस्रो वरीयतामा रहेका युवा स्टार प्रिन्स दाहालले शुक्रबारबाट ललितपुरमा सुरु भएको प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । ललितपुर महालक्ष्मीथानस्थित लिजरपार्कको कोर्टमा भएको खेलमा आयोजककै टोलीबाट खेलेका प्रिन्सले क्लब सेभेनका देवान राईमाथि एकपक्षीय जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गरे । पहिलो […]
September 16, 2021
सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]