default_image

टेबल टेनिस

March 17, 2021

धरान वडा नं ९ र विराटनगर वडा नं ३ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – धरान उपमहानगरपालिकाको वडा नं ९ र विराटनगर महानगरपालिका वडा नं ३ देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष इभेन्ट्सको उपाधिका लागि भिड्ने भएका छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा धरान उप महागरको वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ ले विराटनगर महानगर वडा […]

March 16, 2021

भक्तपुर नगरको वडा नं ५ लाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गर्‍यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा […]

March 15, 2021

भक्तपुरको दुवै वडा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित […]

March 14, 2021

अन्तर वडा टेबल टेनिसमा ५ सय बढीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई गंगादेशवी बस्त्रालयले सह–प्रायोजन गरेको छ । स्पिन इभेन्टरस प्रा ली. को आयोजनामा लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस सोमबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ । गंगादेवी बस्त्रालयले प्रतियोगिता खर्चको कुल ३० प्रतिशत बजेट ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्ने […]

March 3, 2021

टेबल टेनिसको जुनियर क्याम्पबाट १० उत्कृष्ट छानिए

बुटवल (हाम्रो खेलकुद) – टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बुधबार सम्पन्न भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रमअन्तर्गत जुनियर क्याम्प सञ्चालन भएको थियो । एटिटियूका प्रशिक्षक अन्सुल गर्ग नेपाली प्रशिक्षकहरुको सहयोगमा जुनियर क्याम्प सञ्चालन गरेका थिए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यसपटकको क्याम्प […]

February 25, 2021

टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प सुरु

बुटवल (हाम्रो खेलकुद) – टेबेल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बिहीबार बुटवलमा सुरु भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु भएको हो । एक साता सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २९ जुनियर खेलाडीको सहभागिता रहेको बताइएको छ । एटिटियूका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण सञ्चालन गर्नेछन् । नेपाली […]

February 16, 2021

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – आगमी चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्टरस प्रा. लि को आयोजनामा चैत ७ देखि लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने छ । मंगलबार […]

February 7, 2021

टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प शिविर सम्पन्न भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो । सहभागीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । सोही अवसरमा काठमाडौं […]

February 1, 2021

नविताको टेबल टेनिस एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौको खुसिवुस्थित पलेस्वान मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटि(एनओसी) का अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका साँसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल […]

January 5, 2021

देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा देशव्यापी अन्तर वडा टेबल टेनिस च्याम्पियनसिप आगामी चैतको पहिलो साता आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल टेबल टेनिस संघको तत्ंवाधानमा संघको वार्षिक कार्यक्रम अन्तरगत हुन लागेको हो । प्रतियागिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा २ देखि ७ चैतसम्म आयोजना हुनेछ । प्रतियोगितामा पुरुष टिम, महिला […]

Success

Thank you for your time.