default_image

पदक

December 6, 2019

साग बक्सिङ – पहिलो दिन नै कम्तीमा २ रजत पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार सुरु भएको बक्सिङमा नेपालको दुई रजत पदक पक्का भएको छ । ९१ केजीभन्दा माथिको तौल समूहमा आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाई पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । नेपाली बक्सर सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ […]

December 6, 2019

भारोत्तोलनमा गौरव गर्छ नेपालगन्ज

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एसियाली खेलकुद(साग)को यात्रा तय भएकै थिएन, सुरेन्द्र हमालले देशका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय पदक दिलाइसकेका थिए । उनले सन् १९८१ मा सिरियाको दमास्कसमा भएको एसियन च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए । यसले राष्ट्रिय एरिनामा नेपालगन्जको एकाएक चर्चा चुलियो । साविकको मध्य तथा सुदुरपश्चिम क्षेत्रबाट ओलम्पिक जाने पनि उनी सम्भवतः […]

December 6, 2019

गौरिकालाई दोस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी […]

December 6, 2019

भारोत्तोलनका विकासलाई स्वर्ण!

काठमाडौं (हाम्रो खेलकुद) – भारोत्तोलनका विकास थापाले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । विकासले स्न्याचमा १ सय २३ केजी र क्लिन एन्ड जर्कमा १ सय ४६ केजीसहित कुल २ सय ६९ केजी तौल उचाले । पछिल्लो संस्करणमा रजत जितेका उनले यसपटक प्रदर्शन सुधार गरे […]

December 6, 2019

साग भारोत्तालेन – कमल र प्रकाशलाई कास्य

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलनमा दुई कास्य पदक जितेको छ । कमलबहादुर अधिकारी र प्रकाश केसीले आ आफ्नो तौल समूहमा कास्य पक जितेका हुन् । पोखरामा जारी भारोत्तोलनको ६७ केजी तौल समूहमा कमलले स्न्याचमा १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ४० केजीका साथ कुल २ सय […]

December 6, 2019

साग टेबल टेनिस: स्यान्टु र पुरुषाेत्तमलाई कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं साग अन्तरगतकाे टेबल टेनिसका नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठ र पुरुषाेत्तम बज्राचार्य पुरुष एकलमा कास्यपदक जितेका छन् । लैनचाैरस्थित टेबल टेनिस हलमा शुक्रबार भएकाे सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थाेनीसँग ४-० काे सेटमा पराजित भए । ११-४, १२-१०, ११-८ र ११-३ काे सेटमा पराजित भए । यस्तै पुरुषाेत्तम पनि भारतका हर्मित […]

December 6, 2019

१७ वर्षीय सुवासलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गल्फर सुवास तामाङले १७ वर्षको उमेरमै नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । सुवासले गल्फको एकल र‌ टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद […]

December 6, 2019

गोपीलाई ५ हजार मिटर दौडमा स्वर्ण!

काठमाडौं (हाम्रो खेलकुद) – धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए […]

December 6, 2019

सागको छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा बक्सिङ, फेन्सिङ र स्क्वास तथा जनकपुरमा कुस्ती खेलको शुरुवात हुनेछ ।   शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, गल्फ, ह्यान्डबल, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, बिच […]

December 5, 2019

१२ वर्षीय डुआनालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीअन्तर्गत महिला २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा १२ वर्षीय डुआना लामाले रजत पदक जितेकी छिन् । डुआनाले राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै नेपाललाई रजत पदक दिलाएकी हुन् । डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उनीभन्दा अगाडि भारतकी अपेक्षा फर्नान्डेसले […]

Success

Thank you for your time.